News

स्थिरताको नारा लगाउने ओलीले अस्थिरताकाे कारक तत्व निर्माण गर्नु अत्यन्त खेदजनक – वरिष्ठ नेता राई

20/04/2020 Admin 0

काठमाडौं । २० अप्रिल २० । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले स्थिरताको नारा लगाएर चुनावमा भोट लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको कारक तत्व निर्माण गर्नु अत्यन्तै खेदजनक र निन्दनीय रहेको बताएका छन् । >>

News

प्रधानमन्त्रीमाथि सत्र साल दोहर्याउने प्रतिगामी आधार खडा गर्न खोजेको श्रेष्ठको आरोप

20/04/2020 Admin 0

२० अप्रिल २० । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले संसदको बजेट अधिवेशन आह्वान गर्ने बेला भइसकेको तथा देश कोविड–१९ को विरुद्ध लड्न राष्ट्रिय एकता र मेलमिलाप आवश्यक भएको बेलामा अप्रत्यासित रूपमा >>

News

घर जाँदै गर्दा बिचल्लीमा परेकालाई तत्काल उद्धार गर : समाजवादी

18/04/2020 Admin 0

काठमाडाैं- ५ वैशाख २०७७ । समाजवादी पार्टी नेपालले सरकारले मजदुरहरुकाे व्यवस्थापन गर्न असफल भएकाे जनाएकाे छ। समाजवादीका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गरेर सरकारले सहर छाेडेर गाउँ हिंडेका नागरिककाे व्यस्थापन गर्न नसकेकाे बताए। ‘तराई >>

News

निर्वाचन क्षेत्र विकास कोषलाई कोरोना नियन्त्रण तथा प्रतिरोध कोषमा राखौँः सांसद श्रेष्ठ

13/04/2020 Admin 0

समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठद्वारा कोविड–१९ ले सम्पूर्ण विश्व र नेपाल पनि अक्रान्त भइरहेको अवस्थामा झण्डै साढे र्सोह अरव रहेको निर्वाचन क्षेत्र विकास कोष कोरोना नियन्त्रण तथा प्रतिरोध कोषमा राख्न माग >>

News

बाबुरामको नयाँ वर्षको शुभकामना – ‘डबल ७७ महा उथलपुथलकारी हुनसक्छ’ !

13/04/2020 Admin 0

काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले विश्वका शक्तिशाली राष्ट्रहरुको घुँडा टेकाएको देखि नेपाललाई ७ अंक नफाप्ने कुरा समेत नयाँ वर्षको >>

News

दियो बालेर, ताली बजाएर र देवी देवता भाकेर समस्या समाधान हुँदैन: सांसद श्रेष्ठ

13/04/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठद्वारा कोविड–१९ ले सम्पूर्ण विश्व र नेपाल पनि अक्रान्त भइरहेको अवस्थामा झण्डै साढे र्सोह अरव रहेको निर्वाचन क्षेत्र विकास कोष कोरोना नियन्त्रण तथा प्रतिरोध कोषमा >>

News

कुराकानी: तालाचाबी केन्द्रले लिएर प्रदेश सरकारले कहाँ काम गर्ने ?

04/04/2020 Admin 0

प्रदेश सरकारहरूसँग आफ्नो शासन, प्रशासन हाँक्‍ने तालाचाबी नै छैन । उनीहरूलाई अपांग बनाइएको छ । अपांग बनाउने अनि दौडिन सकेनन् भन्‍नु दोहोरो चरित्र हो । अजित तिवारी, संघीय र सामेली व्यवस्था माग्दै ०६३/६४ को मधेस >>

News

कोरोनाविरुद्ध लड्न बाबुराम लगायत १७ जनाले जन्माए ‘कोमविसाप’ (भिडियो सहित)

04/04/2020 Admin 0

२२ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता प्रदीप गिरीसहित विभिन्न पेसा, व्यवसायमा संलग्न झण्डै डेढ दर्जन व्यक्तिहरूले कोरोनाविरुद्धको सरकारको लडाइँमा सघाउने उद्घोष गरेका छन् । १७ व्यक्ति सम्मिलित समूहले शनिबार कोरोना महाव्याधि विरुद्ध >>

News

कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन – विपन्नको पहिचानमा सहयोग गर

04/04/2020 Admin 0

२० चैत, जनकपुरधाम । समाजवादी पार्टी प्रदेश २ समितिले लकडाउनको समयमा छाक टार्न समस्या भइरहेकाहरुको पहिचानमा सहयोग गर्न नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । प्रदेश समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण गुजारा चलाउन समस्या >>

News

मन्त्री ढकालसहित भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न समाजवादी नेताको माग

04/04/2020 Admin 0

पाेखरा । समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङले कोरोनाभाइरसले देशमा गम्भीर संकट उत्पन्न गराएको बेला पनि चीनबाट मेडिकल सामग्री खरिद गर्दा भ्रष्टाचार गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् >>

1 2 3 4 27