समाजवादीमा दुई दर्जन नेता-कार्यकर्ता प्रवेश
काठमाडाैं- ७ अगष्ट २०१९ । समाजवादी पार्टीले मुलुकको समस्यालाई समाधान गर्न सक्ने निचोड निकाल्दै समाजवादीमा पार्टीमा समाहित हुनेहरूकाे लर्काे लागेकाे छ । केहीदिन अगाडि मात्र समाजवादी पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले प्रवेश गराएका नेता राजेन्द्र >>