News

कांग्रेस र नेकपा परित्याग गरी डेढ दर्जन स्थानीय नेता समाजवादीमा प्रवेश

07/03/2020 Admin 0

सोलुखुम्बु । ६ मार्च २०२० । सोलुखुम्बुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राप्रपाका स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान >>

News

भ्रष्टाचारको मुहान पार्टीभित्रका शक्तिकेन्द्रहरू नै हुन् : सहअध्यक्ष श्रेष्ठ

01/03/2020 Admin 0

फागुन १७ सिन्धुपाल्चोक, बलेफी । समाजवादी पार्टीको सिन्धुपाल्चोक जिल्ला समितिको समायोजन सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा यहि शनिवार बलेफिमा सम्पन्न भएको छ । समायोजन कार्यक्रममा श्रेष्ठले देशमा ब्याप्त भ्रष्टाचार, कमिशनतन्त्र र लुटतन्त्र नेपाल कम्युनिष्ट >>

News

रौतहटमा संगठन विस्तार तथा सुदृढीकरण

29/02/2020 Admin 0

रौतहट । १० फागुन २०७६ । समाजवादी पार्टीका केन्द्रिय सदस्य, विसु अभियान रौतहटका संयोजक विधायक किशोरी यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो । विसु अभियानका क्षेत्र नं-२ अन्तर्गत आयोजित समाजवादी पार्टी रौतहट संगठन विस्तार तथा सुदृढीकरण >>

News

जनताको मुद्धा समाजवादी पार्टीसँग मात्र छ’ : महासचिव कन्दङवा

29/02/2020 Admin 0

इलाम : १२ फाल्गुन २०७६ । समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङवाले नेपालका उत्पीडित र विपन्न जनताको मुद्धा समाजवादी पार्टीसँग मात्र भएको दावी गरेका छन् । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) र नेपाली पटकपटक जनतालाई धोका दिएको >>

News

प्रम ओलीकै घरबाट कमिशनको सेटिङः डा.बाबुराम भट्टराई, नेकपा नेता गौतमसहित दर्जनौ समाजवादीमा प्रवेश

24/02/2020 Admin 0

हुम तमु पोखरा, १० फागुन, समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिशनको सेटिङ हुने गरेको आरोप लगाउनुभएको छ। समाजवादी पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा >>

News

समृद्धिको सपना देखाउने ओली भ्रष्टाचारको पोखरीमा चुर्लुम्म डुबेका छन्ः सुनुवार

24/02/2020 Admin 0

तानसेन । समाजवादी पार्टीका केन्द्रीय सदस्य नवीनकुमार सुनुवारले नेकपाले पहिचानसहितको प्रदेश दिन्छ भनेर हस्ताक्षर तथा ज्ञापन–पत्र बुझाइएको देख्दा आफू अचम्ममा पर्ने गरेको बताएका छन् । समृद्धिको रुमानी सपना देखाएर भ्रष्टाचारको ‘गुहे पोखरी’मा चुर्लुम्म डुबेको नेकपाका >>

Document

समाजवादी पार्टीबारे प्रश्नोत्तरमाला

18/02/2020 Admin 0

 समाजवादी पार्टी कस्तो पार्टी हो ? पार्टीबारे प्रश्नोत्तरमाला: समाजवादी पार्टी नेपाली श्रमजीवी वर्ग र उत्पिडित समुदायको हितमा समर्पित समाजवादी लोकतान्त्रिक पार्टी हो । यसले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय/राष्ट्रिय, वाह्य लगायत सबै प्रकारका शोषण, उत्पिडन >>

News

खोटाङको दिक्तेल, केपिलासगढी र बराहपोखरीमा विसु अभियान

18/02/2020 Admin 0

व्यवसायी युवा प्रज्वल राई समाजवादीमा प्रवेश खोटाङ । समाजवादी पार्टीको तिनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अन्तर्गत मंगलबार खोटाङको तीन वटा स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको छ । समाजवादी पार्टीका खोटाङका विद्यार्थी नेता >>

News

अबको आन्दोलन वास्तविक पहिचानको लागि हुन्छ : महसचिव कन्दङ्वा

16/02/2020 Admin 0

गाइघाट । २० माघ, समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङ्वाले अब पहिचानको निम्ति वास्तविक आन्दोलन हुने बताएका छन् । उदयपुरको गाइघाटमा जारी पार्टी प्रशिक्षणमा बोल्दै महासचिव कन्दङ्वाले नेकपा, काङ्ग्रेस, राजावादी लगायत अन्यको मुद्दा पहिचान प्राप्तिको निम्ति >>

News

विभेदकाे अन्त, सुशासन र संमृद्धिकाे लागि समाजवादी पार्टीकाे विकल्प छैनः कार्की

16/02/2020 Admin 0

विराटनगर । समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले अहिलेको अपूर्ण संविधानले दिएको संघीयता गातामा मात्रै सीमित रहेको आरोप लगाएका छन् । मोरङको विराटनगरमा पार्टीको मोरङ जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) उद्घाटन कार्यक्रममा कार्कीले >>

1 2 3 4 5