News

समाजवादीद्वारा फुड बैकलाई हजार किलो चामल,उपमहानगरद्वारा तीन हजारलाई राहत बितरण थालनी

04/04/2020 Admin 0

– निमा पोङ्स्युवा धरान / धरान उपमहानगरले लकडाउनबाट प्रभावित भएकालाई राहत आवस्यक भएको भन्दै फुडबैकमा खाद्यान्न जम्मा गर्न आव्हान गरेसगंगै समाजवादी पार्टी धरानले हजार किलो चामल उपलब्ध गराएको छ। समाजवादी धरानका अध्यक्ष ताजुप लिम्बू उपाध्यक्ष >>

News

समाजवादी पार्टी शहिदभूमि गाउँपालिका–४ मा शम्भु राई

18/03/2020 Admin 0

धनकुटा । समाजवादी पार्टीको धनकुटा जिल्लास्थित शहिदभूमि गाउँपालिका वडा नं ४ मा शम्भु राईको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अमित राई, सचिवमा नरेन्द्र राई, सहसचिवमा निरन राई, कोषाध्यक्षमा महेश राई छन् । >>

News

समाजवादी पार्टी चिशंखुगढी गाउँपालिका अध्यक्षमा मोहनकुमार श्रेष्ठ

11/03/2020 Admin 0

ओखलढुंगा । समाजवादी पार्टी चिशंखुगढी गाउँपालिका समितिको अध्यक्षमा मोहनकुमार श्रेष्ठ चयन भएका छन् । मंगलबार तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको समिति समायोजन गरी श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिति गठन गरिएको >>

News

धनकुटाको सहिदभूमि–१ मा समाजवादीको टोल समिति गठन

10/03/2020 Admin 0

धनकुटा । समाजवादी पार्टीको धनकुटा जिल्लास्थित सहिदभूमि गाउँपालिका वडा नं १ पोखरेलमा टोल स्तरीय समिति गठन गरिएको छ । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)का धनकुटा जिल्ला >>

News

दिक्तेल रुपाकोट मझुवागढी नगर–३ मा समाजवादीको वडा समिति गठन

10/03/2020 Admin 0

खोटाङ । समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ३ बाम्राङमा संगठन निर्माण गरिएको छ । सोमबार आयोजित भेलाले दिपक राईको अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अनिशा राई, >>

News

प्रदेश न १ को महालक्ष्मी नगर पालिकामा ३ संगठन निर्माण

07/03/2020 Admin 0

गत २१ फागुन २०७६ का दिन समाजवादी पार्टी प्रदेश न १ को महालक्ष्मी नगर पालिका समिति नरेन तुम्बाको अध्यक्षतामा गठन भयो । प्रदेश सांसद माननीय आर.सी. तुम्बाको उपस्थितीमा २७ सदसिय नगर समिति गठन भएको हो >>

News

कांग्रेस र नेकपा परित्याग गरी डेढ दर्जन स्थानीय नेता समाजवादीमा प्रवेश

07/03/2020 Admin 0

सोलुखुम्बु । ६ मार्च २०२० । सोलुखुम्बुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र राप्रपाका स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान >>

News

किरात प्रदेशमा केपी ओली नमाने आन्दोलन गराैः डा. बाबुराम भट्टराई

27/02/2020 Admin 0

ललितपुर । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले पहिचान स्थापित गर्नका लागि नै कम्युनिष्ट पार्टी छोडेको बताएका छन् । उनले नेकपाका अध्यक्ष केपी शर्मा ओली सबभन्दा बढी पहिचानको विपक्षमा रहेको समेत बताए >>

Province 1

समाजवादी पार्टी नयाँ सोंच र विचार बोकेर जनतासामू उभिएको छः उपाध्यक्ष चेम्जाेङ

18/02/2020 Admin 0

ओमप्रकाश खापुङको अध्यक्षतामा ३१ सदस्यीय समिति झापा । समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले समाजवादी पार्टी नेपाली राजनीतिमा नयाँ सोंच र नयाँ विचार बोकेर जनतासामू उभिएको बताएका छन् । सोमबार झापाकाे मेचीनगरमा आयोजित पार्टीकाे मेचीनगर समायाेजन >>

News

अबको आन्दोलन वास्तविक पहिचानको लागि हुन्छ : महसचिव कन्दङ्वा

16/02/2020 Admin 0

गाइघाट । २० माघ, समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङ्वाले अब पहिचानको निम्ति वास्तविक आन्दोलन हुने बताएका छन् । उदयपुरको गाइघाटमा जारी पार्टी प्रशिक्षणमा बोल्दै महासचिव कन्दङ्वाले नेकपा, काङ्ग्रेस, राजावादी लगायत अन्यको मुद्दा पहिचान प्राप्तिको निम्ति >>

1 2 3 4