News

सरकार संघीयता असफल पार्ने खेलमा लागेकाे छः उपेन्द्र यादव

16/02/2020 Admin 0

विराटनगर । समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता असफल बनाउने खेलमा लागेकाे आरोप लगाएका छन् । आइतबार विराटनगरमा प्रेस नेपाल माेरङले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् । संघीयतालाई >>

News

पहिचान नदिए सबभन्दा पहिले प्रदेश १ भत्काउँछौंः खगेन्द्र माखिम

16/02/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीनिकट लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले नेपालमा लिम्बुवान आन्दोलनको इतिहास ३०० वर्ष लामो भएको बताएका छन् । उनले पछिल्लो समय पनि लिम्बुवान आन्दोलन कमजोर नभएको बरु लिम्बुवानविरोधी शक्तिहरु बलियो भएर आएको >>

News

विभेदकाे अन्त, सुशासन र संमृद्धिकाे लागि समाजवादी पार्टीकाे विकल्प छैनः कार्की

16/02/2020 Admin 0

विराटनगर । समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले अहिलेको अपूर्ण संविधानले दिएको संघीयता गातामा मात्रै सीमित रहेको आरोप लगाएका छन् । मोरङको विराटनगरमा पार्टीको मोरङ जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) उद्घाटन कार्यक्रममा कार्कीले >>

News

समाजवादी विद्यार्थी युनियन दिक्तेल क्याम्पस अध्यक्षमा कृष्ण गिरी

10/02/2020 Admin 0

खोटाङ । समाजवादी विद्यार्थी युनियन दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलको अध्यक्ष कृष्ण गिरी चयन भएका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका विद्यार्थी संगठनको समायोजन गरी गिरीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन >>

News

संविधान संशोधनका लागि सडक र सदन तताउने छौं : यादव

03/02/2020 biswasdip Tigela 0

उदयपुर । २० माघ २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको माग पूरा नगर्ने सरकारलाई मुर्ख संज्ञा दिएका छन् । सोमबार उदयपुरको गाईघाटमा समाजवादी पार्टी प्रदेश नम्बर १ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष >>

News

विसु अभियान: सात अञ्चलको सङ्घीयताले सङ्घीयताको मर्मलाई सम्बोधन गर्न सक्दैनः राई

03/02/2020 biswasdip Tigela 0

उदयपुर । १९ माघ २०७६, समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा र कांग्रेसले ल्याएको सात अञ्चलको कथित संघीयता आफूहरुलाई मान्य नहुने बताएका छन् । राईले भने ‘नेकपा र कांग्रेसले सङ्घीयताको नाउँमा साबिकको १४ अन्चललाई >>

News

राजपा र नेकपाको तालमेलले प्रदेश २ सरकारलाई असर गर्दैन : यादव

03/02/2020 biswasdip Tigela 0

उदयपुर, २० माघ २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा र नेकपाबीचको पछिल्लो चुनावी तालमेलले २ नम्बर प्रदेश सरकारलाई कुनै असर नगर्ने बताएका छन् । पार्टी प्रदेश नम्बर एकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न >>

News

समाजवादी पार्टीको प्रशिक्षण उदयपुरमा

02/02/2020 biswasdip Tigela 0

गाइघाट, १९ माघ । समाजवादी पार्टी प्रदेश नम्बर १ समितिको प्रादेशिक प्रशिक्षण कार्यक्रम उदयपुरको गाइघाटमा आइतबारबाट सुरु भएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रशिक्षण उद्घाटन गरेका हुन् । पूर्व प्रधानमन्त्री समेत >>

News

विसु अभियानः वरिष्ठ नेता राईद्धारा प्रदेश १ को अभियान उदघाटन

29/01/2020 biswasdip Tigela 0

विराटनगर । गत ३ माघ २०७६ का दिन सङ्गठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान प्रदेश न. १ को उदघाटन वरिष्ठ नेता असोक कुमार राईले गर्नुभयो । उक्त उदघाटन तथा अभिमुखिकरण कार्यक्रममा पार्टी उपाध्यक्षद्धय रकम चेम्जोङ >>

News

खोटाङमा समाजवादी युवा र विद्यार्थीकाे आयोजनामा दुईदिने प्रशिक्षण सम्पन्न

04/01/2020 biswasdip Tigela 0

खोटाङ । खोटाङको दिक्तेलमा समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ खोटाङको संयुक्त आयोजनामा दुईदिने नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण बिहीबार र शुक्रबार भएको हो । जसमा युवा र विद्यार्थी गरी >>

1 2 3 4