News

खोटाङको दिक्तेल, केपिलासगढी र बराहपोखरीमा विसु अभियान

18/02/2020 Admin 0

व्यवसायी युवा प्रज्वल राई समाजवादीमा प्रवेश खोटाङ । समाजवादी पार्टीको तिनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अन्तर्गत मंगलबार खोटाङको तीन वटा स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको छ । समाजवादी पार्टीका खोटाङका विद्यार्थी नेता >>

News

अबको आन्दोलन वास्तविक पहिचानको लागि हुन्छ : महसचिव कन्दङ्वा

16/02/2020 Admin 0

गाइघाट । २० माघ, समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङ्वाले अब पहिचानको निम्ति वास्तविक आन्दोलन हुने बताएका छन् । उदयपुरको गाइघाटमा जारी पार्टी प्रशिक्षणमा बोल्दै महासचिव कन्दङ्वाले नेकपा, काङ्ग्रेस, राजावादी लगायत अन्यको मुद्दा पहिचान प्राप्तिको निम्ति >>

News

विभेदकाे अन्त, सुशासन र संमृद्धिकाे लागि समाजवादी पार्टीकाे विकल्प छैनः कार्की

16/02/2020 Admin 0

विराटनगर । समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले अहिलेको अपूर्ण संविधानले दिएको संघीयता गातामा मात्रै सीमित रहेको आरोप लगाएका छन् । मोरङको विराटनगरमा पार्टीको मोरङ जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) उद्घाटन कार्यक्रममा कार्कीले >>

News

बिसु अभियान: महादेवामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा समाजवादी पार्टीमा प्रबेश

11/02/2020 Admin 0

वृजमान तामाङ, कञ्चनपुर,माघ २७ गते । सप्तरीको माहादेवा गाउँपालिकामा आईतवार विभिन्न पार्टी परित्याग गरि सयौंको संङ्ख्यामा नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छ्न । समाजवादी पार्टी माहादेवा गाउँपालिका समितिद्वारा आयोजित बिसु अभियान तथा पार्टी प्रवेश >>

News

विसु अधियानः भाषण मात्र ठूलो, आफ्नै वडामा संगठन बनाउन नसक्ने तरिकाले पार्टी चल्दैन – अध्यक्ष यादव

05/02/2020 biswasdip Tigela 0

सप्तरी । २२ माघ २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी संगठनमा देखा परेका समस्याबारे निर्मम समीक्षा गरेका छन् । स‌ंगठनमा आबद्ध नेता कार्यकर्ता रक्सी खाएर बेहोस हुने, प्रशिक्षणमा सहभागीले पान खाएर समय बिताउने, भाषण >>

News

विसु अभियान: सात अञ्चलको सङ्घीयताले सङ्घीयताको मर्मलाई सम्बोधन गर्न सक्दैनः राई

03/02/2020 biswasdip Tigela 0

उदयपुर । १९ माघ २०७६, समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा र कांग्रेसले ल्याएको सात अञ्चलको कथित संघीयता आफूहरुलाई मान्य नहुने बताएका छन् । राईले भने ‘नेकपा र कांग्रेसले सङ्घीयताको नाउँमा साबिकको १४ अन्चललाई >>

News

समाजवादी पार्टीको प्रशिक्षण उदयपुरमा

02/02/2020 biswasdip Tigela 0

गाइघाट, १९ माघ । समाजवादी पार्टी प्रदेश नम्बर १ समितिको प्रादेशिक प्रशिक्षण कार्यक्रम उदयपुरको गाइघाटमा आइतबारबाट सुरु भएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रशिक्षण उद्घाटन गरेका हुन् । पूर्व प्रधानमन्त्री समेत >>

News

विसु अभियानः वरिष्ठ नेता राईद्धारा प्रदेश १ को अभियान उदघाटन

29/01/2020 biswasdip Tigela 0

विराटनगर । गत ३ माघ २०७६ का दिन सङ्गठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान प्रदेश न. १ को उदघाटन वरिष्ठ नेता असोक कुमार राईले गर्नुभयो । उक्त उदघाटन तथा अभिमुखिकरण कार्यक्रममा पार्टी उपाध्यक्षद्धय रकम चेम्जोङ >>

News

विसु अभियान: वडा अध्यक्ष र पाँच सदस्यसहित जनप्रतिनिधिहरु समाजवादीमा प्रवेश

29/01/2020 biswasdip Tigela 0

निरहु यादव, कपिलवस्तु । कपिलवस्तुस्थित मायादेवी गाउँपालिका वडा नं २ का अध्यक्ष सरफुद्दिन मुसलमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनको साथमा गाउँपालिकाका कार्यपालिका सदस्य महेन्द्र धोवी र अन्य चार जना वडा सदस्यहरु समेत समाजवादीमा >>

Party campaign

गैर भौगोलिक प्रदेश अन्तर्गत मधेश समितिको समायोजन

27/01/2020 biswasdip Tigela 0

काठमाडौं । २४ जनवरी २०२० । सोसलिष्ट (समाजवादी) पार्टीको संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान अन्तगर्त गैर भौगोलिक विशेष प्रदेश अन्तर्गत मधेश प्रदेश सम्पर्क समितिको समायोजन सम्पन्न भएको छ । केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको >>

1 2 3