पार्टी प्रवेश लगायतका समसामयिक फोटोहरु

नुवाकोटबाट नेकपा, नेका परित्याग गरी समाजवादी वैकल्पिक शक्ति निर्माण अभियानमा सामेल हुनुहुने महेन्द्रमान तामांग (नेकपा), जिर्सिंग तामांग (पूर्व जनमुक्ति सेना), जगत बहादुर तामांग (ने का) लगायत दर्जनौं युवा साथीहरूलाई हार्दिक स्वागत (फोटो तल)

पोखरा र दुलेगौंडामा २५० भन्दा बढी नेकपा र नेका परित्याग गर्ने नेता/कार्यकर्ता तथा स्वतन्त्र व्यक्तित्वहरू सपा प्रवेश!

सामाजिक अभियन्ता शकिना खान (काठमाण्डौ) लाई समाजवादी पार्टीमा हार्दिक स्वागत!

दांगका वेलबहादुर राना (वैद्धिक समूह नेपालका केन्द्रीय उपाध्यक्ष), भोजप्रसाद भण्डारी (नेकपा नेता) लगायतलाई संघीयता, सुशासन, समृद्धि, समाजवादको महाभियानमा हार्दिक स्वागत!

डडेलधुराका स्थापित कांग्रेस नेता तथा समाजसेवी लक्ष्मण सिंह लगायत विभिन्न जिल्लाबाट समाजवादी पार्टीमा प्रवेश: डडेलधुराका लक्ष्मण सिंह, सदानन्द पाठक, रोहित पाठक, दिनेश भट्ट लगायत र सविना कायस्थ (ललितपुर), इन्दिरा शाक्य (रूपन्देही) सहितका नवप्रवेशी सबैलाई हार्दिक स्वागत

पार्टीमा प्रवेशको लहर! पालुंगटार-१० (सुपारे, मिरकोट) मा नेकपा डबल र कांग्रेसबाट दर्जनौं नेता-कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश! नवप्रवेशीहरूलाई जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल, गण्डकी प्रदेश सांसद हरिशरण आचार्य, युवा नेता पिटरकुमार श्रेष्ठ लगायतद्धारा स्वागत

आरूघाट गापा-७ चुरूंगका निमबहादुर बराम, रोहित अधिकारी,रमन बराम,शंकर बराम, निशा श्रेष्ठ अधिकारी लगायतलाई समाजवादी पार्टीमा हार्दिक

नेपाली कांग्रेस र नेकपाबाट गोरखा, नुवाकोट, सिन्धुपाल्चोक,रामेछाप, काठमाण्डौ,झापा,स्यांग्जा लगायतका जिल्लाबाट सयौं युवा नेताहरू समाजवादी पार्टीमा प्रवेश: राजेन्द्र खनाल (नेकां,आरूपोखरी,गोरखा), पवित्रा पौड्याल (नेकपा,झापा), चीजकुमार श्रेष्ठ ( नेकां, आरूघाट), लालकाजी श्रेष्ठ (पालुंगटार,गोरखा), रसु कुँवर (गोनपा, गोरखा) लगायत सबैलाई वैकल्पिक राजनीतिक अभियानमा हार्दिक स्वागत!

२ नं प्रदेश संयोजन कार्यक्रम जनकपुरमा सौहार्दपूर्ण रूपमा सम्पन्न

राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेक बहादुर शाक्य (पर्सा, हाल काठमाण्डौ), समाजसेवी सरिता साह (सिराहा) लगायतलाई पार्टीमा हार्दिक स्वागत!

वीरेन्द्र साह (इन्जिनीयर, सप्तरी), नवीन सारू मगर (व्यवसायी,नवलपरासी), रामेश्वर प्रसाद साह (निर्माण व्यवसायी,सप्तरी) लगायतलाई समाजवादी पार्टीमा हार्दिक स्वागत ! (फोटो तल)

Visits: 700

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*