समाजवादी पार्टीबारे प्रश्नोत्तरमाला

 समाजवादी पार्टी कस्तो पार्टी हो ? पार्टीबारे प्रश्नोत्तरमाला:

समाजवादी पार्टी नेपाली श्रमजीवी वर्ग र उत्पिडित समुदायको हितमा
समर्पित समाजवादी लोकतान्त्रिक पार्टी हो । यसले नेपाली समाजमा
विद्यमान वर्गीय, जातीय/राष्ट्रिय, वाह्य लगायत सबै प्रकारका शोषण,
उत्पिडन र विभेदको अन्त्य गरी न्याय, समानता, सम्पन्नता, स्वतन्त्रता,
भातृत्व र मानवतामा आधारित समतामूलक समुन्नत सङ्घीय समाजवादी
नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ ।  Click here or click over the Book cover >>

Visits: 2712