बारा युवा समायोजन महासचिव मा. यादवको प्रमुख आतिथ्यमा सम्पन्न

बारा, १० फागुन २०७६ । समाजवादी यूवा संघ बारा जिल्ला यूवा समिति समायोजन पार्टीका केन्द्रीय महासचिव मा. राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा भब्यताका साथ कलैयामा सम्पन्न भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रयाग यादव, मा. पारस साह, केन्दिय सदस्य तथा मधेश प्रदेश समिति उपाध्यक्ष सुशिल यादव, मधेश प्रदेश समिति सदस्य तथा जिल्ला ईन्चार्ज मा. रामबाबु कुमार यादव, मधेश प्रदेश समिति सदस्य तथा जिल्ला सह- इन्चार्ज मा. उषा यादव, जिल्ला सदस्य तथा कलैया नगर अध्यक्ष शिवनाथ पटेल, करैयामाई नगर अध्यक्ष शम्भु यादव, सिम्रौनगढ़ नगर अध्यक्ष पन्नालाल कुशवाहा, निजगढ़ नगर अध्यक्ष बुद्धिमान हिसिम क्षेत्र नं ३ क्षेत्रिय अध्यक्ष कमलेश मण्डल लगायत पार्टीका बिभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो। साथै समाजवादी युवा संघ केन्द्रिय सदस्य तथा मधेश प्रदेश यूवा समितिका मुख्य सचिव ओम यादव (मनिष), मधेश प्रदेश यूवा समितिका उपाध्यक्ष विनोद यादव, सचिव राज कुमार कुशवाहा, सदस्य, सुरज महतो, उपेन्द्र यादव, सुजित पाण्डे लगायत बिभिन्न नगरका यूवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

जिल्ला यूवा समायोजनबाट नव गठित समिति:
अध्यक्ष: सुजित पाण्डे (कलैया उपमनपा)
उपाध्यक्ष:सुरेश रूमबा (निजगढ़ नपा)
उपाध्यक्ष: शशि दास (कलैया उपमनपा)
उपाध्यक्ष: शैलेस यादव (पचरौता नपा)
सचिव: नरेश यादव (प्रसौनी गापा)
सह- सचिव: शेख मेहताब (सुवर्ण गापा)
सह-सचिव: नवल यादव (महागढ़ीमाई गापा)
सह-सचिव: श्यामकिशोर यादव (करैयामाई गापा)
कोषाध्यक्ष: शोभा सहनी (जितपुर-सिमरा उपमनपा)
सदस्य: संजय केशरी, जितेन्द्र कर्ण, शैलेन्द्र मिश्रा, निशा जयसवाल, संदिप यादव, जलन्धर यादव, राजेश कुशवाहा, दिनदयाल पासवान, कृष्णबाबु चौधरी, अर्जुन यादव, अब्बास अंसारी, कन्हैया यादव, रामनिवास यादव, प्रविन यादव, सुनिल कुशवाहा, राजनारायण यादव, किशोरी गुप्ता, सुधिर कुमार यादव, धर्मेन्द्र पटेल, कार्टर मण्डल, सुनिल साह, मंङ्गल कुमार यादव, अनिल सहनी, विजेन्द्र चौधरी, राजनन्दन चौधरी, जियालाल राम, रेणु जयसवाल, रूपनारायण यादव, एम थापा, कुमार माझी, सुरेन्द्र साह, अमिरा साह।

नयाँ शक्ति र समावजादी फोरमको बीचको एकता पछि । बारामा समाजवादी यूवा संघ जिल्ला यूवा समिति बाराका ९ पदाधिकारी तथा ३२ सदस्य रहेको समिति गठन भएको हो ।

यूवा संघ केन्द्रिय सचिव तथा मधेश प्रदेश यूवा समिति अध्यक्ष एवम् जिल्ला समायोजन कार्यदल संयोजक आतिश कुमार सिंह यादवले अध्यक्षता गरेका थिए ।

– मनिष साह

Visits: 1634