कोरोनाको कारण श्रमिकहरुलाई पीडित नबनाउन समाजवादी ट्रेड युनियनको आग्रह

गत ११ चैत्र २०७६ का दिन समाजवादी पार्टीको भातृसंस्था नेपाल समाजवादी ट्रेड यूनियन महासंघले श्रमिकहरुको हितको निम्ति सजग रहन एक विज्ञप्ति मार्फत अपिल गरेको छ ।

कोरोना भाईरसको कारण सरकारले निर्णय गर्दा श्रमिकहरुमा गम्भिर असरपर्ने खालको हुननहुने माग गर्दै कोरोना महामारीबाट जोगिन आग्रह गरेको छ ।

Visits: 3357