समाजवादी पार्टीद्धारा कोरोना भाईरसको विश्वब्यापी महामारी सम्बन्धमा विज्ञप्ति जारी

१५ चैत्र २०७६ । कोरोना भाईरसको महामारीको सम्बन्धमा समाजवादी पार्टीले संचेत रहन र होहल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

कार्यसमिति अध्यक्ष उपेन्द्र यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा ७ वटा बुंदामा सुझाव सहितको अपिल गरेको छ । हेर्नुहोस जस्ताकोतस्तै विज्ञप्तिः

Visits: 3157