समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

गत ३० जेठ २०७६ का दिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति नेपाल बीच भएको एकिकरणबाट बनेको समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दर्ताको निम्ति निवेदन हालेका छन् ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका दर्जनौ नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा दर्ताको निम्ति निवेदन दर्ता गरेका छन ।

पार्टीले चुनाव चिन्ह भने खाली राखेको जनाएको छ । तल हेर्नुहोस जस्ताको तेस्तै भिडियो

Visits: 897

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*