News

४४ रुपैयाँको तेलमा ४३ रुपैयाँ कर लगाएर नाफा र बाेनस खाँदै निगम

18/03/2020 Admin 0

समाजवादीले उठायो प्रश्न ? काठमाडौं । समाजवादी पार्टीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा सत प्रतिशत कर लगाएर जनतासँग महंगो मूल्य असुल्दै किन अधिक नाफा खाएको ? भन्दै प्रश्न उठाएको छ । समाजवादी पार्टी नेवाः राष्ट्रिय >>

News

समाजवादी पार्टी शहिदभूमि गाउँपालिका–४ मा शम्भु राई

18/03/2020 Admin 0

धनकुटा । समाजवादी पार्टीको धनकुटा जिल्लास्थित शहिदभूमि गाउँपालिका वडा नं ४ मा शम्भु राईको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अमित राई, सचिवमा नरेन्द्र राई, सहसचिवमा निरन राई, कोषाध्यक्षमा महेश राई छन् । >>

News

बिरामी परेपछि डा. भट्टराई अस्पताल भर्ना

18/03/2020 Admin 0

काठमाडौं- ५ चैत्र २०७६, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनि बुधबार साँझ अस्पताल भर्ना भएको स्रोतले बताएको छ । स्रोतका अनुसार डा. >>

News

मार्क्स-एंगेल्स-लेनिन-माओ जीवित भए नेकपाको हर्कत देखेर के भन्थे होला?

17/03/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले पनि माक्र्स, एंगेल्स, लेनिन र माओत्सेतुङ जीवित भएको भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हर्कत देखेर उनीहरु के भन्थे होला भन्दै नेकपाप्रति व्यङ्ग्य गरेका छन् >>

News

प्रदेश २ ले मात्र संघीयताकाे आभास दिएकाे छः सांसद श्रेष्ठ

16/03/2020 Admin 0

प्रदेश र स्थानीय तहबीच सम्बन्ध टुटाउने ग्रान्ड डिजाइन काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिन आइबार बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा >>

News

स्याङ्जामा तमुवान–मगराँत प्रशिक्षण

15/03/2020 Admin 0

हुम तमु, पोखरा, ३० फागुन, स्याङ्जामा शुक्रवार तमुवान–मगराँत सम्बन्धि प्रशिक्षण गरिएको छ। समाजवादी पार्टीको विस्तार तथा सुदृढिकरण(बिसु)अभियान अन्र्तगत स्याङ्जा सदरमुकाम पुतलीबजारस्थित तमु समाज भवनमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीका प्रदेश >>

News

समाजवादीकाे दाेलखा-काठमाडाैं सम्पर्क समिति गठन, अध्यक्ष पेमा साङ्बाे शेर्पा

15/03/2020 Admin 0

काठमाडाैं । समाजवादी पार्टीकाे दाेलखा-काठमाडाैं सम्पर्क समिति गठन गरिएकाे छ । शनिबार काठमाडाैं आयोजित कार्यक्रमबाट पेमा साङ्बाे शेर्पाकाे अध्यक्षतामा समिति गठन गरिएकाे हाे । समितिकाे उपाध्यक्षमा गणेश थामी, सचिवमा सन्ताेष खड्का, सहसचिवमा आङकाजी शेर्पा र काेषाध्यक्षमा >>

News

कतै एकताको काम सक्दै, कतै कार्यकर्तामा ऊर्जा भर्दै

15/03/2020 Admin 0

समाजवादीको संगठन विस्तार र सुदृढीकरण अभियान २ चैत २०७६ । समाजवादी पार्टीका नेताहरू अहिले काठमाडौंमा कमै भेटिन्छन् । कारण हो, उनीहरू पार्टीको तीनमहिने संगठन विस्तार र सुदृढीकरण अभियान । यसमा उनीहरू ११ प्रदेशको खाका बोकेर गाउँगाउँ पुगिरहेका >>

News

स्कुल छिटाे बन्द गर्नुपर्ने भन्दै बाबुरामले भने- छोराछोरीको जीवन प्रमुख कि परीक्षा?

14/03/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरि नै फैलिरहेको र हाम्रो छिमेकी देश भारतमा झन तीव्र गतिमा फैलिरहेको भए पनि सरकार संवेदनशील नभएको बताएका छन् । >>

1 2 3 4 5 6 29