Kuwait

नेपाली समाज कुवेत’ गठन, अध्यक्षमा निर्मल स्याङ्तान चयन

27/01/2020 biswasdip Tigela 0

कुवेत, २२ जुन २०१९ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच पार्टी एकता पछि प्रवासमा रहेका भात्रीसंगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा कुवेतमा रहेको दुई भात्रीसंगठन नेपाली सङ्घीय समाज नेफेसो कुवेत र अन्तरराष्ट्रिय >>