
समाजवादी पार्टी शहिदभूमि गाउँपालिका–४ मा शम्भु राई
धनकुटा । समाजवादी पार्टीको धनकुटा जिल्लास्थित शहिदभूमि गाउँपालिका वडा नं ४ मा शम्भु राईको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अमित राई, सचिवमा नरेन्द्र राई, सहसचिवमा निरन राई, कोषाध्यक्षमा महेश राई छन् । >>