Abroad Province committee

प्रवासका श्रमिक, विद्यार्थीहरुको उद्धार गर्न प्रवास बिशेष प्रदेश समितिको विज्ञप्ति

21/03/2020 Admin 0

२१ मार्च २०२० का दिन समाजवादी पार्टी, प्रवास बिशेष प्रदेश समितिले विदेशमा विचल्लीमा परेका श्रमिक तथा विद्यार्थीहरुको उद्धार गर्न माग गर्दै एक विज्ञप्ति जारी गरेको छ । कोरोना भाईरस सक्रमणको कारण विदेशमा काम गर्ने फ्याक्ट्री >>

News

नेपाली समाज अमेरिकाद्वारा चियापान कार्यक्रम सम्पन्न, संविधान संशाेधन गर्न माग

04/03/2020 Admin 0

सुरेश चाम्लिङ, न्युयाेर्क । नेपाली समाज अमेरिकाले न्युयोर्कमा हालै एक चियापान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा अध्यक्षको आशनबाट सम्बोधन गर्दै समाजका अध्यक्ष समीर महर्जनले नेपालमा संघीयता लागू गर्ने क्रममा प्रदेशको नामाकरण पहिचानको अधारमा >>

Abroad Province committee

भारतमा भाषा र जातिकाे आधारमा प्रदेशहरु बनाइएको छः अध्यक्ष यादव

26/02/2020 Admin 0

नदीनालाको पहिचान कायम गर्न बलिदान दिएको हो र ? विजय चाम्लिङ, काठमाडौं । २५ फेब्रुवरी २० । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको संघीयताविरोधीहरुलाई लक्षित गर्दै भारतलगायत विश्वका धेरै मुलुकहरुमा जाति र भाषाका >>

Abroad Province committee

प्रधानमन्त्री ओली सरकारमा रहिरहने नैतिक आधार सकियोः वरिष्ठ नेता राई

26/02/2020 Admin 0

विजय चाम्लिङ, काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधानमा अर्को विकृति थप्नका लागि संविधान संशोधन कार्यदल बनाएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी पार्टीको प्रवास प्रदेश विशेष समितिको >>

Abroad Province committee

समाजवादीको प्रवास विशेष प्रदेश समिति घोषणा, गुरुङ अध्यक्ष (भिडियो सहित)

25/02/2020 Admin 0

काठमाडौं । २५ फेब्रुवरी २०२० का दिन समाजवादी पार्टीको प्रवास अंग प्रवास बिषेश प्रदेश समितिको घोषणा भएको छ । समितिमा नयाँशक्तिको तर्फबाट अध्यक्ष धन गुरुङ र संघीय समाजवादी फोरमका तर्फबाट मुख्यसचिव विश्वास दीप तिगेलालाई पार्टीले >>

Abroad Province committee

बहराइनमा पार्टी समायोजन सम्पन्न

25/02/2020 Admin 0

ढिलागरि प्राप्त समाचार अनुसार गत १४ जुन २०१९ का दिन संघीय समाजवादी फोरम, नेपालको प्रवास अंग संघीय नेपाली समाज र नयाँशक्ति पार्टीको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाज बीच समायोजन सम्पन्न भएको छ । समायोजन पछि बनेको >>

Abroad Province committee

समाजवादीको प्रवास विषेश प्रदेश समिति घोषणा हुदै

24/02/2020 Admin 0

आज २५ फेब्रुवरी २०२० का दिन समाजवादी पार्टीको प्रवास अंग प्रवास बिषेश प्रदेश समितिको घोषणा हुने भएको छ । परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता असोक राई, सहअध्यक्ष >>

News

नेपाली समाज कतारको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

12/02/2020 Admin 0

कतार, संघीयता, सुशासन, समृद्धि समुन्नत समाजवाद भन्ने मुल नाराका साथ स्थापित समाजवादी पार्टीको प्रवास अंग नेपाली समाज कतारले एकता पछिको प्रथम ऐतिहासिक अधिवेशन गत १० जनवरी २०२० का दिन मुन्ताजाको केरला कल्चर सेन्टरको सभा हलमा >>

News

पूर्वमन्त्री यमी संग युकेमा अन्तरक्रियाः सिद्धान्त र विचार मिलेकोले पार्टीको समायोजन सहज (भिडियो सहित)

07/02/2020 biswasdip Tigela 0

गत ६ फेब्रुवरी २०२० का दिन सोसलिष्ट (समाजवादी) पार्टीकी उपाध्यक्ष तथा पूर्व मन्त्री हिसिला यमी संग लण्डनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाली समाज युकेको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नयाँ शक्ति र संघीय >>

News

नेतृ हिसिला यमी लण्डनमा उत्रिइन

02/02/2020 biswasdip Tigela 0

गत १ फ्रेब्रुवरी २०२० का साँझ सोसलिष्ट पार्टीकी उपाध्यक्ष तथा पूर्व मन्त्री हिसिला यमी लण्डन उत्रनु भएको छ । नेतृ यमीलाई स्वागत गर्न नेपाली समाज युकेको अध्यक्ष चन्द्र बहादुर गुरुङ, केन्द्रीय सदस्य टेक बहादुर थापा >>

1 2 3