News

कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन – विपन्नको पहिचानमा सहयोग गर

04/04/2020 Admin 0

२० चैत, जनकपुरधाम । समाजवादी पार्टी प्रदेश २ समितिले लकडाउनको समयमा छाक टार्न समस्या भइरहेकाहरुको पहिचानमा सहयोग गर्न नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । प्रदेश समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण गुजारा चलाउन समस्या >>

News

आन्दोलनको उपलब्धि खतरामा पर्न थाल्यो: उपेन्द्र यादव

20/03/2020 Admin 0

लहान । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताउनुभएको छ । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सिरहामा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त भएको सङ्घीयता, समावेशीतालगायतका उपलब्धि खतरामा >>

News

युवाहरुलाई शिपसहितको रोजगारी दिनुपर्दछः मुख्यमन्त्री राउत

07/03/2020 Admin 0

जनकपुरधाम । ४ मार्च २०२० । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई शिप सहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बुधबार जनकपुरमा आयोजना गरेको स्वरोजगार >>

News

रौतहटमा संगठन विस्तार तथा सुदृढीकरण

29/02/2020 Admin 0

रौतहट । १० फागुन २०७६ । समाजवादी पार्टीका केन्द्रिय सदस्य, विसु अभियान रौतहटका संयोजक विधायक किशोरी यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो । विसु अभियानका क्षेत्र नं-२ अन्तर्गत आयोजित समाजवादी पार्टी रौतहट संगठन विस्तार तथा सुदृढीकरण >>

News

मुख्यमन्त्री मा. राउतको आतिथ्यमा पर्सामा संगठन बिस्तार एवं सुदृढीकरण अभियान सम्पन्न

29/02/2020 Admin 0

फागुन-१०, पर्साको छिपहरमाई गाउँपालिका ३ न. वडा जयमंगलापुरमा समाजबादी पार्टीको छिपहरमाई गाउँपालिकाको संगठन बिस्तार एवं सुदृढीकरण अभियान कार्यक्रम सम्पन्न भयो । पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री मा. लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न >>

News

व्यक्तिका लागि संविधान संशोधन दुर्भाग्य : मुख्यमन्त्री राउत

24/02/2020 Admin 0

जनकपुर, फाल्गुन १२, २०७६ — प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले व्यक्तिको इच्छा पूरा गर्न संविधान संशोधनको तयारी गर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले संविधानप्रति मधेसी, आदिवासी जनजाति र उत्पीडित वर्गको >>

News

बारा युवा समायोजन महासचिव मा. यादवको प्रमुख आतिथ्यमा सम्पन्न

24/02/2020 Admin 0

बारा, १० फागुन २०७६ । समाजवादी यूवा संघ बारा जिल्ला यूवा समिति समायोजन पार्टीका केन्द्रीय महासचिव मा. राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा भब्यताका साथ कलैयामा सम्पन्न भयो । कार्यक्रमका बिशिष्ट अतिथि समाजवादी पार्टीका केन्द्रिय >>

Federation of Intellectual Professionals

मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्यः उपेन्द्र यादव

10/02/2020 Admin 0

जनकपुरधाम । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मुलुकको संरचनागत विभेद अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । सोमबार नेपाल बौद्धिक पेसाकर्मी महासंघले जनकपुरमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक >>

News

विसु अधियानः भाषण मात्र ठूलो, आफ्नै वडामा संगठन बनाउन नसक्ने तरिकाले पार्टी चल्दैन – अध्यक्ष यादव

05/02/2020 biswasdip Tigela 0

सप्तरी । २२ माघ २०७६, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी संगठनमा देखा परेका समस्याबारे निर्मम समीक्षा गरेका छन् । स‌ंगठनमा आबद्ध नेता कार्यकर्ता रक्सी खाएर बेहोस हुने, प्रशिक्षणमा सहभागीले पान खाएर समय बिताउने, भाषण >>

News

“समाजवादी यूवा स्वरोजगार कोष” बारा जिल्लाको यूवाद्वारा स्थापना

02/02/2020 biswasdip Tigela 0

१८ माघ २०७६ गते शनिबारका दिन समाजवादी यूवा संघ बारा कलैयामा समाजवादी यूवा संघका केन्द्रिय सदस्य तथा प्रदेश नं २ मधेश प्रदेश यूवा समितिका मुख्य सचिव ओम यादव (मनिष) को अध्यक्षतामा बैठक बस्यो। बैठक ले >>

1 2