४४ रुपैयाँको तेलमा ४३ रुपैयाँ कर लगाएर नाफा र बाेनस खाँदै निगम
समाजवादीले उठायो प्रश्न ? काठमाडौं । समाजवादी पार्टीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा सत प्रतिशत कर लगाएर जनतासँग महंगो मूल्य असुल्दै किन अधिक नाफा खाएको ? भन्दै प्रश्न उठाएको छ । समाजवादी पार्टी नेवाः राष्ट्रिय >>