News

कोरोनाको कारण श्रमिकहरुलाई पीडित नबनाउन समाजवादी ट्रेड युनियनको आग्रह

28/03/2020 Admin 0

गत ११ चैत्र २०७६ का दिन समाजवादी पार्टीको भातृसंस्था नेपाल समाजवादी ट्रेड यूनियन महासंघले श्रमिकहरुको हितको निम्ति सजग रहन एक विज्ञप्ति मार्फत अपिल गरेको छ । कोरोना भाईरसको कारण सरकारले निर्णय गर्दा श्रमिकहरुमा गम्भिर असरपर्ने >>

News

सरकार देशको आर्थिक भन्दा पुँजीपतिहरूको विकासमा केन्द्रित भयोः बाबुराम भट्टराइ

09/03/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार देशको आर्थिक विकास भन्दा पनि पुँजीपतिहरूको विकासमा केन्द्रित भएको आरोप लगाएका छन् । उनले सरकारका कारण देशभित्र रहेको पुँजी केही पुँजीपतिहरूको अधिनमा रहेकोले >>

News

समाजवादी हाजिरिजवाफमा विए दोस्रो वर्ष प्रथम

04/03/2020 Admin 0

समाजवादी विधार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस ईकाई कमिटी धरानद्वारा आयोजित दोस्रो हाजिरीजवाफ प्रतियोगिताको विजेता विए दोस्रो वर्ष बनेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा उत्तम लावती, सरिता योगि, जोर्डन चेम्जोङको समूह प्रथम बनेको हो । प्रथम >>

News

समाजवादी पार्टी पाेखरा महानगर-६ मा राजु अधिकारी २२ मा सरिता क्षेत्री

04/03/2020 Admin 0

पाेखरा । समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अन्तर्गत साेमबार पोखरा महानगरपालिका वडा नं ६ मा समिति समायोजन गरिएकाे छ । राजु अधिकारीको अध्यक्षतामा वडा समिति समायाेजन गरिएकाे हाे । समितिको उपाध्यक्षमा >>

News

पोखरामा समाजवादी विद्यार्थीले अर्थमन्त्री खतिवडाको पुतला जलायाे

02/03/2020 Admin 0

पोखरा : समाजवादी विद्यार्थी युनियनले आज पृथ्वीनारायण क्याम्पस पोखरामा अर्थमन्त्रीको पुतला जलाएको छ। पुस्तकमा कर लगाइएको, पेट्रोलियम पदार्थमा कर बढाइएको तर विभिन्न ठूला व्‍यापारी घरानालाई कर मिनाहा गरिएको भन्दै विद्यार्थीहरूले अर्थमन्त्रीको पुतला जलाएको बताएका छन्। >>

News

बारा युवा समायोजन महासचिव मा. यादवको प्रमुख आतिथ्यमा सम्पन्न

24/02/2020 Admin 0

बारा, १० फागुन २०७६ । समाजवादी यूवा संघ बारा जिल्ला यूवा समिति समायोजन पार्टीका केन्द्रीय महासचिव मा. राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा भब्यताका साथ कलैयामा सम्पन्न भयो । कार्यक्रमका बिशिष्ट अतिथि समाजवादी पार्टीका केन्द्रिय >>

Province 4 Gandaki

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने समाजवादी बिद्यार्थी पोखरामा पक्राउ

24/02/2020 Admin 0

पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका ४ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका >>

Student Committee

स्मृति राईको अध्यक्षतामा सबियु धनकुटा बहुमुखी क्याम्पस गठन

21/02/2020 Admin 0

धनकुटा । २१ माघ २०७६, धनकुटा बहुमुखी क्याम्पसमा समाजबादी विद्यार्थी युनियन इकाई कार्यसमिति गठन भएको छ । सम्मेलनबाट अध्यक्ष स्मृति राई, उपाध्यक्ष देबिका राई, सुष्मा राई, सचिब दिल कुमारी तामाङ, सह सचिब नमिता लिम्बु, कोषाध्यक्षमा >>

Cultural

समाजवादी सास्कृतिक महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बिनोद रामदान

18/02/2020 Admin 0

पोखरा, ५ फाल्गुन २०७६: पुर्व नया शक्ति र पुर्व संघिय समाजवादी निकट भातृसंगठन सास्कृतिक महासंघको समायोजन पछी बनेको समाजवादी सास्कृतिक महासंघको अध्यक्ष विनोद रामदान चयन भएको छ । पार्टीका गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ्गको प्रमुख >>

News

समाजवादी ट्रेड युनियन महासंघ प्रदेश २ अध्यक्षमा साह [नामावलीसहित]

16/02/2020 Admin 0

विरगञ्ज । समाजवादी ट्रेड युनियन महासंघ नेपाल, प्रदेश २ समितिको अध्यक्षमा फुलगेन्द्र प्रसाद साह चुनिएका छन् । शनिबार विरगञ्जमा सम्पन्न महासंघको प्रदेश २ को समायोजनबाट साहको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । >>

1 2 3 5