News

नेपाली समाज पोर्चुगलको अध्यक्षमा शेर्पा

05/01/2020 biswasdip Tigela 0

लिस्बन, १० असार २०७६ । नेपाली समाज पोर्चुगलको संयोजकमा सोम शेर्पा चयन भएका छन् । नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाजबीच एकीकरण भई नेपाली समाज पोर्तुगल गठन भएसँगै समाजले नयाँ नेतृत्व पाएको हो । >>