कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन – विपन्नको पहिचानमा सहयोग गर
२० चैत, जनकपुरधाम । समाजवादी पार्टी प्रदेश २ समितिले लकडाउनको समयमा छाक टार्न समस्या भइरहेकाहरुको पहिचानमा सहयोग गर्न नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । प्रदेश समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण गुजारा चलाउन समस्या >>