News

समाजवादी र राजपाबीच एकता भएकोबारे नेताहरूद्वारा सभामुखलाई जानकारी

23/04/2020 Admin 0

काठमाडौँ — २३ अप्रिल २०२० । समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी गठन गरिएको जानकारी उक्त दलका नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई दिएका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नेताहरू सिंहदरबारस्थित >>

News

पार्टी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइयो : समाजवादी पार्टी

21/04/2020 Admin 0

काठमाडौं । २०७७ वैशाख ९ गते समाजवादी पार्टीले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश राजनीतिक पार्टी फुटाउने षड्यन्त्र गर्न ल्याएको बताएको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी राजनीतिक पार्टीहरुलाई >>

Press Release

समाजवादी पार्टीद्धारा कोरोना भाईरसको विश्वब्यापी महामारी सम्बन्धमा विज्ञप्ति जारी

28/03/2020 Admin 0

१५ चैत्र २०७६ । कोरोना भाईरसको महामारीको सम्बन्धमा समाजवादी पार्टीले संचेत रहन र होहल्लाको पछि नलाग्न आग्रह गरेको छ । कार्यसमिति अध्यक्ष उपेन्द्र यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा ७ वटा बुंदामा सुझाव सहितको अपिल गरेको छ >>

News

समाजवादी पार्टी शहिदभूमि गाउँपालिका–४ मा शम्भु राई

18/03/2020 Admin 0

धनकुटा । समाजवादी पार्टीको धनकुटा जिल्लास्थित शहिदभूमि गाउँपालिका वडा नं ४ मा शम्भु राईको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अमित राई, सचिवमा नरेन्द्र राई, सहसचिवमा निरन राई, कोषाध्यक्षमा महेश राई छन् । >>

News

स्याङ्जामा तमुवान–मगराँत प्रशिक्षण

15/03/2020 Admin 0

हुम तमु, पोखरा, ३० फागुन, स्याङ्जामा शुक्रवार तमुवान–मगराँत सम्बन्धि प्रशिक्षण गरिएको छ। समाजवादी पार्टीको विस्तार तथा सुदृढिकरण(बिसु)अभियान अन्र्तगत स्याङ्जा सदरमुकाम पुतलीबजारस्थित तमु समाज भवनमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीका प्रदेश >>

News

कतै एकताको काम सक्दै, कतै कार्यकर्तामा ऊर्जा भर्दै

15/03/2020 Admin 0

समाजवादीको संगठन विस्तार र सुदृढीकरण अभियान २ चैत २०७६ । समाजवादी पार्टीका नेताहरू अहिले काठमाडौंमा कमै भेटिन्छन् । कारण हो, उनीहरू पार्टीको तीनमहिने संगठन विस्तार र सुदृढीकरण अभियान । यसमा उनीहरू ११ प्रदेशको खाका बोकेर गाउँगाउँ पुगिरहेका >>

News

समाजवादी पार्टी चिशंखुगढी गाउँपालिका अध्यक्षमा मोहनकुमार श्रेष्ठ

11/03/2020 Admin 0

ओखलढुंगा । समाजवादी पार्टी चिशंखुगढी गाउँपालिका समितिको अध्यक्षमा मोहनकुमार श्रेष्ठ चयन भएका छन् । मंगलबार तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको समिति समायोजन गरी श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिति गठन गरिएको >>

News

काेराेनाबाट सजग भएर होली खेल्न समाजवादीको आग्रह

08/03/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीले यस पटकको होली खेल्दा कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेको छ । समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले होलीको शुभकामना दिदै होली खेल्दा सावधानी अपनाउनु आग्रह गरेका हुन् । >>

1 2 3 5