News

समाजवादी हाजिरिजवाफमा विए दोस्रो वर्ष प्रथम

04/03/2020 Admin 0

समाजवादी विधार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस ईकाई कमिटी धरानद्वारा आयोजित दोस्रो हाजिरीजवाफ प्रतियोगिताको विजेता विए दोस्रो वर्ष बनेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा उत्तम लावती, सरिता योगि, जोर्डन चेम्जोङको समूह प्रथम बनेको हो । प्रथम >>

News

नेपाली समाज अमेरिकाद्वारा चियापान कार्यक्रम सम्पन्न, संविधान संशाेधन गर्न माग

04/03/2020 Admin 0

सुरेश चाम्लिङ, न्युयाेर्क । नेपाली समाज अमेरिकाले न्युयोर्कमा हालै एक चियापान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा अध्यक्षको आशनबाट सम्बोधन गर्दै समाजका अध्यक्ष समीर महर्जनले नेपालमा संघीयता लागू गर्ने क्रममा प्रदेशको नामाकरण पहिचानको अधारमा >>

News

समाजवादी पार्टी पाेखरा महानगर-६ मा राजु अधिकारी २२ मा सरिता क्षेत्री

04/03/2020 Admin 0

पाेखरा । समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अन्तर्गत साेमबार पोखरा महानगरपालिका वडा नं ६ मा समिति समायोजन गरिएकाे छ । राजु अधिकारीको अध्यक्षतामा वडा समिति समायाेजन गरिएकाे हाे । समितिको उपाध्यक्षमा >>

News

पोखरामा समाजवादी विद्यार्थीले अर्थमन्त्री खतिवडाको पुतला जलायाे

02/03/2020 Admin 0

पोखरा : समाजवादी विद्यार्थी युनियनले आज पृथ्वीनारायण क्याम्पस पोखरामा अर्थमन्त्रीको पुतला जलाएको छ। पुस्तकमा कर लगाइएको, पेट्रोलियम पदार्थमा कर बढाइएको तर विभिन्न ठूला व्‍यापारी घरानालाई कर मिनाहा गरिएको भन्दै विद्यार्थीहरूले अर्थमन्त्रीको पुतला जलाएको बताएका छन्। >>

News

भ्रष्टाचारको मुहान पार्टीभित्रका शक्तिकेन्द्रहरू नै हुन् : सहअध्यक्ष श्रेष्ठ

01/03/2020 Admin 0

फागुन १७ सिन्धुपाल्चोक, बलेफी । समाजवादी पार्टीको सिन्धुपाल्चोक जिल्ला समितिको समायोजन सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा यहि शनिवार बलेफिमा सम्पन्न भएको छ । समायोजन कार्यक्रममा श्रेष्ठले देशमा ब्याप्त भ्रष्टाचार, कमिशनतन्त्र र लुटतन्त्र नेपाल कम्युनिष्ट >>

1 2 3 4