
जनता समाजवादी पार्टीमा एकताबद्ध हुन डा. बाबुराम भट्टराईको अपिल
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले नेपालमा कांग्रेस र कम्युनिष्टको वैकल्पिक अग्रगामी शक्तिको रुपमा आफ्नाे पार्टीमा एकताबद्ध हुन अपिल गरेका छन् । बुधबार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिच एकता पत्रमा >>