News
समाजवादी यातयात मजदुर संघ कास्की अध्यक्षमा रम्तेल
हुम तमू पाेखरा- समाजवादी पार्टीको नेपाल समाजवादी यातयात मजदुर संघ कास्कीकाे प्रथम जिल्ला भेलाले गणेश रम्तेलको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बुद्ध लामा, सचिवमा बिराट पौडेल, सहसचिवमा सुरेन्द्र बिक >>