प्रदेश न १ को महालक्ष्मी नगर पालिकामा ३ संगठन निर्माण

गत २१ फागुन २०७६ का दिन समाजवादी पार्टी प्रदेश न १ को महालक्ष्मी नगर पालिका समिति नरेन तुम्बाको अध्यक्षतामा गठन भयो ।

प्रदेश सांसद माननीय आर.सी. तुम्बाको उपस्थितीमा २७ सदसिय नगर समिति गठन भएको हो भने सोहि अवसरमा युवा घनेन्द्र थापामगरको अध्यक्षतामा १९ सदस्य समाजवादी युवा संघको पनि गठन भयो । त्यस्तैगरि पवित्रा पाम्फूको अध्यक्षतामा समाजवादी महिला संघको समेत गठन गरि संघीय समाजवादी र नयाँशक्ति पार्टी बीच समायोजन सम्पन्न भएको छ ।

भेलाले पार्टी विस्तार तथा सुढृढीकरण अभियान पनि संचलान गर्ने निर्णय गरयो ।

. विश्वास दीप

Visits: 568