समाजवादी विद्यार्थी युनियनले गर्यो भारतीय प्रधानमन्त्री पुत्ला दहन


कार्तिक २२,काठमाडौँ | भारतले हालै सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपाली भुमि राखेको बिरोधमा समाजवादी विद्यार्थी युनियनले त्रिवि केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ | प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् |

नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि देशव्यापी रुपमा प्रदर्शन भइरहेका छन् |

Source: http://sajhasawal.com.np

Visits: 569