समाजवादी पार्टीकाे विसु अभियानका जिल्ला संयोजक र अभियान्ता [सूचिसहित]

काठमाडौं । समाजवादी पार्टीले माघ ३ गतेदेखि तीन महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)को उद्घाटन गर्दैछ ।
समाजवादीका शीर्ष नेताहरुले सातवटै प्रदेशबाट अभियान उद्घाटन गर्ने तयारी गरेका छन् ।

यो अभियान अनुरुप समाजवादीले उपाध्यक्षहरुलाई प्रदेश तहको अनुगमनकर्ता, केन्द्रीय समितिका  नेताहरुलाई जिल्ला संयोजक र निर्वाचन क्षेत्र र स्थानीय तहमा अभियानकर्ताहरु खटाउँदैछ । पार्टीले जिम्मेवारी समेत तोकेको छ । जुन यस प्रकार छन् ।

Visits: 934