News

भारतमा मजदुरी गर्ने श्रमिकहरुलाई नेपाल छिर्न नदिनु सरकारको अपराध – नेता श्रेष्ठ

04/04/2020 Admin 0

१ अप्रिल २०२० । संविधान र राजनैतिक विचारको दृष्टिकोणले बौद्धिक नेता मानिने पूर्व मन्त्री तथा माननीय संघीय सासद राजेन्द्र प्रसाद श्रेष्ठले एक मर्मस्पर्सि स्टाटस मार्फत सरकारले अभिभावकत्व दिनुपर्ने माग गरेका छन् । नेता श्रेष्ठले लेख्नु >>

News

बन्दुक र गोलीले कोरोना भाइरस मर्दैन : बाबुराम

04/04/2020 Admin 0

२० चैत, काठमाडौं । नेपाली सेनामार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारीप्रति पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् । अघिल्लो सम्झौता रद्द गरेको सरकारले सेनामार्फत स्वास्थ्य सामग्री ल्याउने तयारी अघि >>

News

समाजवादीद्वारा फुड बैकलाई हजार किलो चामल,उपमहानगरद्वारा तीन हजारलाई राहत बितरण थालनी

04/04/2020 Admin 0

– निमा पोङ्स्युवा धरान / धरान उपमहानगरले लकडाउनबाट प्रभावित भएकालाई राहत आवस्यक भएको भन्दै फुडबैकमा खाद्यान्न जम्मा गर्न आव्हान गरेसगंगै समाजवादी पार्टी धरानले हजार किलो चामल उपलब्ध गराएको छ। समाजवादी धरानका अध्यक्ष ताजुप लिम्बू उपाध्यक्ष >>

Press Release

समाजवादी पार्टीद्धारा कोरोना भाईरसको विश्वब्यापी महामारी सम्बन्धमा विज्ञप्ति जारी

28/03/2020 Admin 0

१५ चैत्र २०७६ । कोरोना भाईरसको महामारीको सम्बन्धमा समाजवादी पार्टीले संचेत रहन र होहल्लाको पछि नलाग्न आग्रह गरेको छ । कार्यसमिति अध्यक्ष उपेन्द्र यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा ७ वटा बुंदामा सुझाव सहितको अपिल गरेको छ >>

News

कोरोनाको कारण श्रमिकहरुलाई पीडित नबनाउन समाजवादी ट्रेड युनियनको आग्रह

28/03/2020 Admin 0

गत ११ चैत्र २०७६ का दिन समाजवादी पार्टीको भातृसंस्था नेपाल समाजवादी ट्रेड यूनियन महासंघले श्रमिकहरुको हितको निम्ति सजग रहन एक विज्ञप्ति मार्फत अपिल गरेको छ । कोरोना भाईरसको कारण सरकारले निर्णय गर्दा श्रमिकहरुमा गम्भिर असरपर्ने >>

Abroad Province committee

प्रवासका श्रमिक, विद्यार्थीहरुको उद्धार गर्न प्रवास बिशेष प्रदेश समितिको विज्ञप्ति

21/03/2020 Admin 0

२१ मार्च २०२० का दिन समाजवादी पार्टी, प्रवास बिशेष प्रदेश समितिले विदेशमा विचल्लीमा परेका श्रमिक तथा विद्यार्थीहरुको उद्धार गर्न माग गर्दै एक विज्ञप्ति जारी गरेको छ । कोरोना भाईरस सक्रमणको कारण विदेशमा काम गर्ने फ्याक्ट्री >>

News

समाजवादी पार्टी बैतडी जिल्ला अध्यक्षमा मनोरथ पाण्डे

21/03/2020 Admin 0

बैतडी । समाजवादी पार्टीकाे बैतडी जिल्ला समिति समायोजन गरिएकाे छ । तत्कालिन संघीय समाजवादी फाेरम र नयाँ शक्ति पार्टीकाे जिल्ला समितिबीच शनिबार समायाेजन गरिएकाे हाे । समायोजनपछि मनोरथ पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समन्वय समिति >>

News

आन्दोलनको उपलब्धि खतरामा पर्न थाल्यो: उपेन्द्र यादव

20/03/2020 Admin 0

लहान । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताउनुभएको छ । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सिरहामा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त भएको सङ्घीयता, समावेशीतालगायतका उपलब्धि खतरामा >>

News

कोरोना त्राशको मौका छोपी पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकारको डकैतः श्रेष्ठ

20/03/2020 Admin 0

काठमाडौँ, ७ चैत्र । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले कोरोनाका कारण जनता सडकमा ओर्लंदैनन् भनेर सरकारले पेट्रोलियम पदार्थमा ठगेको बताएका छन् । उनले राजधानीमा भएको एक कार्यक्रममा बोल्दै भने, ‘अहिले विज्ञहरूले >>

News

सरकारले समयमै एसईई परीक्षाबारे निर्णय लिन नसक्दा मुलुकलाई क्षति भयाे

18/03/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारले अन्तिम घडीमा मात्र उच्च माध्यमिक शिक्षा परिषद् (एसईई) काे परीक्षा रद्द गरेर निर्णयको अयोग्यता देखाएको बताएका छन् । नेता राईले सरकारले समयमै परीक्षा स्थगित गर्ने निर्णय >>

1 2 3 4 5 24