News

पहिचानसहितका सङ्घवादीहरूले जातीय राज्य चाहेको भन्नु महाभ्रम हो : कावा अध्यक्ष श्रेष्ठ

17/12/2019 Admin 0

काठमाडौ, मङसिर ३० । समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौँको बनस्थलीमा भएको सङ्घीयता र विकाससम्बन्धी अन्तर्क्रिया कार्यक्रममा नेपालमा सङ्घीय व्यवस्थालाई असफल पार्न पुराना शक्तिहरू लागिपरेको बताएको छ । उनले देशमा ब्याप्त भ्रष्टाचार, कमिशनतन्त्र र >>

Abroad

युकेको समाजवादी र नयाँशक्ति बीच एकिकरण सम्पन्न

15/12/2019 Admin 0

१४ डिसेम्बर २०१९ का दिन लण्डनको ह्यारोमा संङ्घीय समाजवादी फोरमको प्रवास संगठन नेपाली संघीय समाज र नयाँशक्ति पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाजबीच एकिकरण सम्पन्न भएको छ । सघीय समाजका अध्यक्ष बालकृष्ण राई र अन्तर्राष्ट्रिय >>

News

सङ्घवाद भनेको देशको सार्वभौमसत्ता सङ्घ र प्रदेशमा साझेदारी हुने सिद्धान्त हो: सहअध्यक्ष श्रेष्ठ

08/12/2019 Admin 0

ललितपुर, २१ मङ्सिर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घवाद भनेको देशको सार्वभौमसत्ता सङ्घ र प्रदेशमा साझेदारी हुने सिद्धान्त भएको बताएको छ । उनले यो कुरा यहि शनिवार समाजबादी पार्टीको प्रदेश नं. ३ का >>

News

समृद्धिका लागि उद्योगधन्दा र व्यापार आवश्यक: बाबुराम भट्टराई

05/12/2019 Admin 0

तनहुँ । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको बन्दीपुरमा आज पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने उनले बताए । >>

News

उपनिर्वाचनमा समाजवादीको प्रगति, अधिल्लो निर्वाचन भन्दा थप एक वडामा जित

01/12/2019 Admin 0

गत १२ मंसिर २०७६ मा सम्पन्न उपनिर्वाचनमा समाजवादी पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले जितेको ठाँउमा जित हात पारेको छ । उपनिर्वाचन हुने क्षेत्रमा यस अघि ३ स्थानमा जितेका समाजवादीले थप एक >>

1 2 3