News

रौतहटमा संगठन विस्तार तथा सुदृढीकरण

29/02/2020 Admin 0

रौतहट । १० फागुन २०७६ । समाजवादी पार्टीका केन्द्रिय सदस्य, विसु अभियान रौतहटका संयोजक विधायक किशोरी यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो । विसु अभियानका क्षेत्र नं-२ अन्तर्गत आयोजित समाजवादी पार्टी रौतहट संगठन विस्तार तथा सुदृढीकरण >>

News

मुख्यमन्त्री मा. राउतको आतिथ्यमा पर्सामा संगठन बिस्तार एवं सुदृढीकरण अभियान सम्पन्न

29/02/2020 Admin 0

फागुन-१०, पर्साको छिपहरमाई गाउँपालिका ३ न. वडा जयमंगलापुरमा समाजबादी पार्टीको छिपहरमाई गाउँपालिकाको संगठन बिस्तार एवं सुदृढीकरण अभियान कार्यक्रम सम्पन्न भयो । पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री मा. लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न >>

News

जनताको मुद्धा समाजवादी पार्टीसँग मात्र छ’ : महासचिव कन्दङवा

29/02/2020 Admin 0

इलाम : १२ फाल्गुन २०७६ । समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङवाले नेपालका उत्पीडित र विपन्न जनताको मुद्धा समाजवादी पार्टीसँग मात्र भएको दावी गरेका छन् । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) र नेपाली पटकपटक जनतालाई धोका दिएको >>

News

लिम्बुवान राष्ट्रिय सम्पर्क समिती र किरात राष्ट्रिय सम्पर्क समिती बीच एकिकरण

29/02/2020 Admin 0

काठमाडौं । २२ फेब्रुवरी २०२० । समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री पर्शुराम खापुङको प्रमुख आतिथ्यता लिम्बुवान राष्ट्रिय सम्पर्क समिती र किराँत राष्ट्रिय सम्पर्क समिती बीच एकिकरण भएको छ । केन्द्रिय सदस्य तथा गैरभौगोलिक बिशेष प्रदेश >>

News

याख्खा स्वायत्त क्षेत्र समिति गठन

29/02/2020 Admin 0

धरान । २९ फब्रुवरी २०२० । समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अन्तर्गत याख्खा स्वायत्त क्षेत्र तदर्थ समिति धरानमा गठन भएको छ । अध्यक्ष: हेमराज जिमि याक्खा (संखुवासभा) उपाध्यक्ष: नगेन्द्र देवान (धनकुटा) उपाध्यक्ष : मोहन देवान >>

News

किरात प्रदेशमा केपी ओली नमाने आन्दोलन गराैः डा. बाबुराम भट्टराई

27/02/2020 Admin 0

ललितपुर । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले पहिचान स्थापित गर्नका लागि नै कम्युनिष्ट पार्टी छोडेको बताएका छन् । उनले नेकपाका अध्यक्ष केपी शर्मा ओली सबभन्दा बढी पहिचानको विपक्षमा रहेको समेत बताए >>

News

‘मातातीर्थको जग्गाः कैफियत छैन, भूमिहीन र जोताहाको पक्षमा छ’ – डा. भट्टराई

27/02/2020 Admin 0

नारायण ढुङ्गाना/सुशील दर्नाल/रासस, काठमाडाैं । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा कुनै कैफियत नरहेको प्रष्ट्याएका छन् । डा भट्टराईले >>

Abroad Province committee

भारतमा भाषा र जातिकाे आधारमा प्रदेशहरु बनाइएको छः अध्यक्ष यादव

26/02/2020 Admin 0

नदीनालाको पहिचान कायम गर्न बलिदान दिएको हो र ? विजय चाम्लिङ, काठमाडौं । २५ फेब्रुवरी २० । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको संघीयताविरोधीहरुलाई लक्षित गर्दै भारतलगायत विश्वका धेरै मुलुकहरुमा जाति र भाषाका >>

Abroad Province committee

प्रधानमन्त्री ओली सरकारमा रहिरहने नैतिक आधार सकियोः वरिष्ठ नेता राई

26/02/2020 Admin 0

विजय चाम्लिङ, काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधानमा अर्को विकृति थप्नका लागि संविधान संशोधन कार्यदल बनाएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी पार्टीको प्रवास प्रदेश विशेष समितिको >>

News

देशको नक्साको वर्थडे केक बनाएर खाने ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार छैन: सहअध्यक्ष श्रेष्ठ

26/02/2020 Admin 0

भरतपूर, चितवन । गत १२ फागुन २०७६ । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मा. राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्रीले राजिनामा गर्नु पर्छ भनेका छन् । उक्त >>

1 2 3 6