मुख्यमन्त्री मा. राउतको आतिथ्यमा पर्सामा संगठन बिस्तार एवं सुदृढीकरण अभियान सम्पन्न

फागुन-१०, पर्साको छिपहरमाई गाउँपालिका ३ न. वडा जयमंगलापुरमा समाजबादी पार्टीको छिपहरमाई गाउँपालिकाको संगठन बिस्तार एवं सुदृढीकरण अभियान कार्यक्रम सम्पन्न भयो ।

पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री मा. लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद मा. सिंहासन साह कालवार, समाजवादी पार्टी केन्द्रिय सदस्य बिरेन्द्र यादव, प्रदेश सदस्य दिपक यादव, पाटी जिल्ला अध्यक्ष रामनरेश यादव, बरिस्ठ नेता सुन्दर कुर्मी, उपाध्यक्ष मस्तकिम अन्सारी, सचीव तबरेज आलम, जिल्ला सदस्य पनालाल साह तेलि र युवा प्रदेश सदस्य शिव कुमार साह लगायत नेता कार्यकर्ता गरि १ हजार भन्दा बढी जन समुदायको सहभागीतामा सम्पन्न भएको छ ।

Visits: 537