महाेत्तरीमा विसु अभियान

महाेत्तरी । समाजवादी पार्टीले यहि माघ ३ गते देखि तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) महाेत्तरी क्षेत्र नं.२ का अभियान्ता केन्द्रीय सदस्य महाेत्तरी क्षेत्र नं.४ माननीय डा.सुरेन्द्र कुमार यादब ज्यु दोस्रो बैठक भंगहा वार्ड नं. ६ हतिसर्बा सम्पन्न भयाे ।

जसमा समाजवादी पार्टी केन्द्रीय उपाध्यक्ष माननीय रेणु यादब, केन्द्रीय सदस्य हरिनारायण यादब, जिल्ला अध्यक्ष नागेन्द्र यादब, राजनारायण यादब, केन्द्रीय पार्सद सदस्य दिपक झा, चेतनारायण चाैधरी, धिरेन्द्र यादब लगायत पार्टीकाे नेता कार्यकर्ता उपस्थिति थियाे ।


Visits: 817