गैर भौगोलिक प्रदेश अन्तर्गत मधेश समितिको समायोजन

काठमाडौं । २४ जनवरी २०२० । सोसलिष्ट (समाजवादी) पार्टीको संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान अन्तगर्त गैर भौगोलिक विशेष प्रदेश अन्तर्गत मधेश प्रदेश सम्पर्क समितिको समायोजन सम्पन्न भएको छ ।

केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र बरिष्ठ नेता असोक राईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा दिपेन्द्र यादवको अध्यक्षतामा समिति गठन भएको छ ।

Visits: 899