समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

१७ साउन २०७६, काठमाडौं । संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगको शुक्रबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो । आयोगले समाजवादी पार्टीलाई पत्र लेखी दल दर्ता भएको जानकारी पनि गराएको छ । दलको केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा रहेको छ ।

Visits: 484

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*