
समाजवादी पार्टी प्रदेश नं ३ अध्यक्षमा सोनामसिंह स्याङ्तन
ललितपुर । ३१ अगष्ट २०१९ । समाजवादी पार्टी प्रदेश नं ३ को अध्यक्षमा सोनामसिंह स्याङ्तन चयन भएका छन् । तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भई समाजवादी पार्टी बनेपछि शनिबार ललितपुरस्थित किरात >>