अध्यक्ष यादव संग अमेरिकामा अन्तरक्रिया कार्यक्रम

गत २९ सेप्टेम्बर २०१९ का दिन नेपाली समाज अमेरिकाको आयोजनामा नेपालबाट पाल्नु भएका समाजवादी पार्टीका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय उपेन्द्र यादव संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

अध्यक्ष यादवले वर्तमान राजनिती, संविधान संशोधन, जनचासोका विषयहरू लगायत पार्टीको आन्तरिक राजनितिक, वैचारिक साथै सांगठनिक विषयहरूमा बोल्नु भयो ।

Visits: 1536