
काठमाडाैं- ७ अगष्ट २०१९ । समाजवादी पार्टीले मुलुकको समस्यालाई समाधान गर्न सक्ने निचोड निकाल्दै समाजवादीमा पार्टीमा समाहित हुनेहरूकाे लर्काे लागेकाे छ ।
केहीदिन अगाडि मात्र समाजवादी पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले प्रवेश गराएका नेता राजेन्द्र खनालको विशेष अगुवाइमा देबकी खनाल, कृष्णप्रसाद ढकाल लगायत दुई दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टी केन्द्रिय सदस्य मानुषी यमि भट्टराई र ईश्वर रिजालले स्वागत गरेका छन् ।
Visits: 1046
Leave a Reply