News

याख्खा स्वायत्त क्षेत्र समिति गठन

29/02/2020 Admin 0

धरान । २९ फब्रुवरी २०२० । समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अन्तर्गत याख्खा स्वायत्त क्षेत्र तदर्थ समिति धरानमा गठन भएको छ । अध्यक्ष: हेमराज जिमि याक्खा (संखुवासभा) उपाध्यक्ष: नगेन्द्र देवान (धनकुटा) उपाध्यक्ष : मोहन देवान >>

News

किरात प्रदेशमा केपी ओली नमाने आन्दोलन गराैः डा. बाबुराम भट्टराई

27/02/2020 Admin 0

ललितपुर । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले पहिचान स्थापित गर्नका लागि नै कम्युनिष्ट पार्टी छोडेको बताएका छन् । उनले नेकपाका अध्यक्ष केपी शर्मा ओली सबभन्दा बढी पहिचानको विपक्षमा रहेको समेत बताए >>

News

व्यक्तिका लागि संविधान संशोधन दुर्भाग्य : मुख्यमन्त्री राउत

24/02/2020 Admin 0

जनकपुर, फाल्गुन १२, २०७६ — प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले व्यक्तिको इच्छा पूरा गर्न संविधान संशोधनको तयारी गर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले संविधानप्रति मधेसी, आदिवासी जनजाति र उत्पीडित वर्गको >>

News

बारा युवा समायोजन महासचिव मा. यादवको प्रमुख आतिथ्यमा सम्पन्न

24/02/2020 Admin 0

बारा, १० फागुन २०७६ । समाजवादी यूवा संघ बारा जिल्ला यूवा समिति समायोजन पार्टीका केन्द्रीय महासचिव मा. राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा भब्यताका साथ कलैयामा सम्पन्न भयो । कार्यक्रमका बिशिष्ट अतिथि समाजवादी पार्टीका केन्द्रिय >>

News

प्रम ओलीकै घरबाट कमिशनको सेटिङः डा.बाबुराम भट्टराई, नेकपा नेता गौतमसहित दर्जनौ समाजवादीमा प्रवेश

24/02/2020 Admin 0

हुम तमु पोखरा, १० फागुन, समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिशनको सेटिङ हुने गरेको आरोप लगाउनुभएको छ। समाजवादी पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा >>

Province 4 Gandaki

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने समाजवादी बिद्यार्थी पोखरामा पक्राउ

24/02/2020 Admin 0

पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका ४ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका >>

News

लिम्बुवान महिला गठन

21/02/2020 Admin 0

दमक । ८ फागुन २०७६ । समाजवादी महिला संघ, लिम्बुवान समितिको समायोजन लिम्बुवान दमकमा सम्पन्न भएको छ । पुर्व समाजवादी र नयाँ शक्ति महिला बीचको समायोजन कार्यक्रमबाट सरस्वता सिङघक ज्यूको अध्यक्षतामा ४३ सदस्यीय समिती गठन >>

News

धरानमा लिम्बुवान राष्ट्रिय भेला हुने

20/02/2020 Admin 0

बेलबारी । ०७ फागुन २०७६ । नेपालको अबको आठौं प्रदेश लिम्बुवान प्रदेश भन्ने मुल नाराका साथ धरानमा लिम्बुवान राष्ट्रिय भेला हुने भएको छ । समाजवादी पार्टी निकट लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा चैत्र १ र २ >>

Province 1

समाजवादी पार्टी नयाँ सोंच र विचार बोकेर जनतासामू उभिएको छः उपाध्यक्ष चेम्जाेङ

18/02/2020 Admin 0

ओमप्रकाश खापुङको अध्यक्षतामा ३१ सदस्यीय समिति झापा । समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले समाजवादी पार्टी नेपाली राजनीतिमा नयाँ सोंच र नयाँ विचार बोकेर जनतासामू उभिएको बताएका छन् । सोमबार झापाकाे मेचीनगरमा आयोजित पार्टीकाे मेचीनगर समायाेजन >>

News

समाजवादी युवा संघ लिम्बुवान समितिको अध्यक्षमा जबेगू

16/02/2020 Admin 0

झापा : समाजवादी पार्टी, लिम्बूवान राष्ट्रिय समितिले दमकमा समाजवादी युवासंघ लिम्बूवान समितिको गठन सम्पन्न गरेको छ । शरणहाङ जवेगुको अध्यक्षतामा ८६ जना सदस्य समाजवादी युवा संघ लिम्बूवान समितिको गठन भएको छ । उपाध्यक्षमा गंगा दुलाल, >>

1 2 3 4 5 10