जबसम्म अधिकार पाइँदैन विद्रोह रोकिन्नँ, तपाईंहरू अघि बढ्नुस् हामी साथ दिन्छौं’ – परिषद अध्यक्ष डा. भट्टराई
टीकापुर, २४ अगष्ट २०१९ । शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबाट सम्बोधन भयो । अध्यक्ष भट्टराईले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेस्सरी >>