ENGLISH

New political party set up in Nepal

21/08/2019 Admin 0

KATHMANDU, May 7 (Xinhua) — Nepal’s former Prime Minister Baburam Bhattarai and incumbent Deputy Prime Minister Upendra Yadav announced the establishment of a new political party under their joint leadership with the ideology of improved >>

Photo

पार्टी प्रवेश लगायतका समसामयिक फोटोहरु

21/08/2019 Admin 0

नुवाकोटबाट नेकपा, नेका परित्याग गरी समाजवादी वैकल्पिक शक्ति निर्माण अभियानमा सामेल हुनुहुने महेन्द्रमान तामांग (नेकपा), जिर्सिंग तामांग (पूर्व जनमुक्ति सेना), जगत बहादुर तामांग (ने का) लगायत दर्जनौं युवा साथीहरूलाई हार्दिक स्वागत (फोटो तल) पोखरा र >>

News

‘समाजवादी पार्टी जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि हो’ : सहअध्यक्ष श्रेष्ठ

21/08/2019 Admin 0

काठमाडौँ । १२ श्रावण २०७६ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी पार्टी, नेपाल सङ्घीयताका लागि भएको मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दशवर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी >>

News

आरक्षण विरुद्ध प्रमको अभिव्यक्ति अध्ययनको कमी : वरिष्ठ नेता राई

21/08/2019 Admin 0

सुनसरी, ३ भदौ २०७६ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले आरक्षण विरुद्ध प्रधानमन्त्री केपी ओलीको भनाई अध्ययनमा कमीको उपज भएको बताएका छन् । मङ्गलबार सुनसरीको रामधुनी नगरपालिकास्थित पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले >>

News

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

21/08/2019 Admin 0

१७ साउन २०७६, काठमाडौं । संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगको शुक्रबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो । >>

News

समाजवादीको प्रदेश २ समिति : फोरमलाई ५१, नयाँ शक्तिलाई १९

21/08/2019 Admin 0

८ साउन, जनकपुरधाम । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको झण्डै अढाई महिनापछि प्रदेश २ मा दुबै पार्टीका नेता÷कार्यकर्ता समायोजन भएका छन् । गत वैशाख २३ गते यी दुबै पार्टीबीच एकीकरण >>

News

समाजवादी पार्टी इलाम जिल्ला समायाेजन, अध्यक्षमा चाम्लिङ

20/08/2019 Admin 0

इलाम- १० अगष्ट २०१९ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीकाे इलाम जिल्ला समिति समायाेजन गरिएकाे छ । शनिबार समायोजनपश्चात कमल चाम्लिङको अध्यक्षमा ९७ सदस्यीय नयाँ जिल्ला समिति घाेषणा गरिएकाे छ । समितिकाे उपाध्यक्षहरुमा >>

News

नेकपाका नेता समाजवादीमा प्रवेश

20/08/2019 Admin 0

काठमाडौं– १२ अगष्ट २०१९ । बौद्धिक समूह नेपालका उपाध्यक्ष बेलबहादुर राना समाजवादी पार्टी प्रवेश गरेका छन् । रानाका साथै भोजप्रसाद भण्डारी पनि नेकपा परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । राना दाङका नेता हुन् >>

News

समाजवादीमा दुई दर्जन नेता-कार्यकर्ता प्रवेश

20/08/2019 Admin 0

काठमाडाैं- ७ अगष्ट २०१९ । समाजवादी पार्टीले मुलुकको समस्यालाई समाधान गर्न सक्ने निचोड निकाल्दै समाजवादीमा पार्टीमा समाहित हुनेहरूकाे लर्काे लागेकाे छ । केहीदिन अगाडि मात्र समाजवादी पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले प्रवेश गराएका नेता राजेन्द्र >>

Federation of Intellectual Professionals

समाजवादी पार्टीकाे बौद्धिक पेसाकर्मी महासंघ गठन

20/08/2019 Admin 1

काठमाडाैं- ६ अगष्ट २०१९ । नेपाल बौद्धिक पेसाकर्मी महासंघकाे अध्यक्षमा कृष्ण शर्मा चयन भएका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भई गठन भएको समाजवादी पार्टीको पेशागत संगठनको रुपमा समायोजित भई >>

1 10 11 12 13