प्रदेशसभामा सांसदको चिन्ता, ‘छोरी घरबाट निस्किन्छिन् तर सकुशल फर्किने वा नफर्किने ठेगान छैन’
जनकपुर —भाद्र २१, २०७६, समाजवादी पार्टीकी सांसद करिमा बेगमले प्रदेश २ को छोरी असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । शनिबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेगमले छोरी घरबाट निस्किन्छिन् तर सकुशल घर फर्किने >>