आगामी चुनाव पछि समाजवादी पार्टी देशकै पहिलो पार्टी बन्छः नेता तिवारी
काठमाडौ ५, भदौ । सत्तारूढ दल समाजवादी पार्टीका विज्ञ सदस्य नारायण तिवारीले आगामी निर्वाचन पछि आफनो पार्टी पहिलो बन्ने दावी गरेका छन् । आज रिपोर्टर्स क्लव नेपालमा पत्रकारहरु संग कुरा गर्दै यस्तो कुरा बताएका हुन् >>