विसु अभियानः वरिष्ठ नेता राईद्धारा प्रदेश १ को अभियान उदघाटन

विराटनगर । गत ३ माघ २०७६ का दिन सङ्गठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान प्रदेश न. १ को उदघाटन वरिष्ठ नेता असोक कुमार राईले गर्नुभयो ।

उक्त उदघाटन तथा अभिमुखिकरण कार्यक्रममा पार्टी उपाध्यक्षद्धय रकम चेम्जोङ र पर्शुराम खापुङ, महासचिव रणध्वज कन्दङ्वा र सचिव पर्शुराम बस्नेत लगायतको पनि सम्बोधन रहेको थियो । कार्यक्रम विराटनगरको महेन्द्र होटलको सभाहलमा सम्पन्न भएको थियो ।

यस उदघाटन संगै गाँउगाँउमा पार्टी विस्तार तथा सुढृढीकरण कार्यक्रमहरु आगामी ३ महिना सम्म चल्नेछ ।

Visits: 968