नेतृ हिसिला यमी लण्डनमा उत्रिइन

गत १ फ्रेब्रुवरी २०२० का साँझ सोसलिष्ट पार्टीकी उपाध्यक्ष तथा पूर्व मन्त्री हिसिला यमी लण्डन उत्रनु भएको छ ।

नेतृ यमीलाई स्वागत गर्न नेपाली समाज युकेको अध्यक्ष चन्द्र बहादुर गुरुङ, केन्द्रीय सदस्य टेक बहादुर थापा लगायतले हिथ्रो टर्मिनल २ मा स्वागत गरेका थिए ।

नेतृ यमी डुरम युनिभर्सिटीको कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ भने ६ फ्रेब्रुवरीका दिन नेपाली समाज युकेको आयोजनामा भेटघाट कार्यक्रम रहेको छ ।

News source: www.nepaliSamachar.com

Visits: 590