समाजवादी पार्टीले संविधान दिवस नमनाउने

काठमाडौं, ३० भदौ २०७६ । सरकारले संविधान दिवसलाई विगत वर्षहरूमा भन्दा भव्य रुपमा मनाउने तयारी गरिरहँदा समाजवादी पार्टीले भने संविधान दिवस नमनाउने निर्णय गरेको छ ।

विज्ञप्ति हेर्नुहाेस् :

Visits: 873