समाजवादी र कांग्रेसबीच राष्ट्रिय सभाकाे निर्वाचनका लागि सहकार्य

३ जनवरी २०२० । समाजवादी पार्टी र नेपाली कांग्रेसबीच राष्ट्रिय सभाकाे निर्वाचनका लागि सहकार्य गर्ने र प्रतिपक्षकाे भूमिकालाई मिलेर सशक्त रूपमा निर्वाह गर्ने आज सहमति भएको छ ।

– महेश चौरासिया

Visits: 749