भारतमा मजदुरी गर्ने श्रमिकहरुलाई नेपाल छिर्न नदिनु सरकारको अपराध – नेता श्रेष्ठ
१ अप्रिल २०२० । संविधान र राजनैतिक विचारको दृष्टिकोणले बौद्धिक नेता मानिने पूर्व मन्त्री तथा माननीय संघीय सासद राजेन्द्र प्रसाद श्रेष्ठले एक मर्मस्पर्सि स्टाटस मार्फत सरकारले अभिभावकत्व दिनुपर्ने माग गरेका छन् । नेता श्रेष्ठले लेख्नु >>