News

समाजवादी शिल्पी विशेष प्रदेश खोटाङ जिल्ला उपसमितिमा मुदेल

14/03/2020 Admin 0

खोटाङ । खोटाङमा शुक्रबार तिलक मुदेलको अध्यक्षतामा समाजवादी शिल्पी विशेष प्रदेश जिल्ला उपसमिति गठन गरिएको छ । समाजवादी पार्टीको कृषि तथा भू–व्यवस्थापन विभागका प्रमुख कृषिविज्ञ मदन राई, समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्यबहादुर, पार्टीको खोटाङ जिल्ला >>

News

समाजवादी पार्टी चिशंखुगढी गाउँपालिका अध्यक्षमा मोहनकुमार श्रेष्ठ

11/03/2020 Admin 0

ओखलढुंगा । समाजवादी पार्टी चिशंखुगढी गाउँपालिका समितिको अध्यक्षमा मोहनकुमार श्रेष्ठ चयन भएका छन् । मंगलबार तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको समिति समायोजन गरी श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिति गठन गरिएको >>

News

धनकुटाको सहिदभूमि–१ मा समाजवादीको टोल समिति गठन

10/03/2020 Admin 0

धनकुटा । समाजवादी पार्टीको धनकुटा जिल्लास्थित सहिदभूमि गाउँपालिका वडा नं १ पोखरेलमा टोल स्तरीय समिति गठन गरिएको छ । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)का धनकुटा जिल्ला >>

News

दिक्तेल रुपाकोट मझुवागढी नगर–३ मा समाजवादीको वडा समिति गठन

10/03/2020 Admin 0

खोटाङ । समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ३ बाम्राङमा संगठन निर्माण गरिएको छ । सोमबार आयोजित भेलाले दिपक राईको अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अनिशा राई, >>

News

सरकार देशको आर्थिक भन्दा पुँजीपतिहरूको विकासमा केन्द्रित भयोः बाबुराम भट्टराइ

09/03/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार देशको आर्थिक विकास भन्दा पनि पुँजीपतिहरूको विकासमा केन्द्रित भएको आरोप लगाएका छन् । उनले सरकारका कारण देशभित्र रहेको पुँजी केही पुँजीपतिहरूको अधिनमा रहेकोले >>

News

काेराेनाबाट सजग भएर होली खेल्न समाजवादीको आग्रह

08/03/2020 Admin 0

काठमाडौं । समाजवादी पार्टीले यस पटकको होली खेल्दा कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेको छ । समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले होलीको शुभकामना दिदै होली खेल्दा सावधानी अपनाउनु आग्रह गरेका हुन् । >>

News

समाजवादी पार्टीको काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ नेतृत्व चयन

07/03/2020 Admin 0

काठमाडौं । २३ फाल्गुन २०७६ । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालकोे काठमाडौं, ललितपुर र भक्तपुरको तीन जिल्ला कमिटीबीच एकता समायोजन सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा आयोजित समाजवादी >>

News

प्रदेश न १ को महालक्ष्मी नगर पालिकामा ३ संगठन निर्माण

07/03/2020 Admin 0

गत २१ फागुन २०७६ का दिन समाजवादी पार्टी प्रदेश न १ को महालक्ष्मी नगर पालिका समिति नरेन तुम्बाको अध्यक्षतामा गठन भयो । प्रदेश सांसद माननीय आर.सी. तुम्बाको उपस्थितीमा २७ सदसिय नगर समिति गठन भएको हो >>

News

युवाहरुलाई शिपसहितको रोजगारी दिनुपर्दछः मुख्यमन्त्री राउत

07/03/2020 Admin 0

जनकपुरधाम । ४ मार्च २०२० । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई शिप सहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बुधबार जनकपुरमा आयोजना गरेको स्वरोजगार >>

News

ध्यानबहादुर राई ‘रोल मोडल’ थिएः वरिष्ठ नेता राई

07/03/2020 Admin 0

ललितपुर । ५ मार्च २०२० । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा धरान उपमहानगरका पूर्वमेयर स्व.ध्यानबहादुर राईलाई रोल मोडल (नमूना पात्र)को रुपमा लिनुपर्ने बताएका छन् । बुधबार समाजवादी पार्टी १ >>

1 3 4 5 6 7 29