News

समाजवादी महिला संघ

27/08/2019 Admin 0

समाजवादी महिला संघमा अध्यक्ष निर्मला यादवको नेतृत्वमा समायोजन भएको छ । समायोजन पछिको बैठकको केही फोटोहरु । Visits: 1172

News

अशोक राईकाे पहलमा धरानमा डेंगु राेक्न चिकित्सककाे टाेली

27/08/2019 Admin 0

धरान-२६ अगष्ट २०१९ । धरानमा डेंगु रोगकाे प्रकोप बढेको भन्दै समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले काठमाडौंबाट चिकित्सकको एक टोली धरानमा बाेलाएका छन् । नेता राईले चिकित्सकको टोली धरान आउनेबारे आफ्नो फेसबुकमा उल्लेख गरेका छन् >>

News

समाजवादी खेलकुद महासंघमा नेत्रबहादुर नेम्वाङ (पूरा नामावली)

27/08/2019 Admin 0

ललितपुर– २४ अगष्ट २०१९ । समाजवादी पार्टीनिकट खेलाडीहरुको संगठन संघीय समाजवादी खेलकुद महासंघ गठन गरिएको छ । पार्टी एकतापछि दुवै पार्टीनिकट खेलाडीहरुको संगठनबीच समायोजन गरी नेत्रबहादुर नेम्वाङ (नरेश)को अध्यक्षतामा ५१ सदस्यीय महासंघ घोषणा गरिएको हो >>

News

समाजवादी पार्टीका ५ जनवर्गीय संगठनका समायोजन

25/08/2019 Admin 0

ललितपुर, ८ भदौ । नेपाली युवाहरू विदेश होइन, विदेशी युवाहरू नेपालमा काम गर्न आउनसक्ने उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । आइतबार समाजवादी पार्टीका जनवर्गीय संगठनहरू समाजवादी युवा संघ, समाजवादी महिला >>

News

योगेन्द्र राय यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ घोषणा (पूरा नामावली)

25/08/2019 Admin 0

ललितपुर– २४ अगष्ट २०१९ । तत्कालिन संघीय समाजवादी फोरम नेपालनिकट समाजवादी युवा फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालनिकट युवा शक्ति नेपालबिच आइतबार समायोजन गरी ‘समाजवादी युवा संघ’ घोषणा गरिएको छ । ललितपुरस्थित किरात याक्थुङ >>

News

रुपनारायण श्रेष्ठको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियन घोषणा

25/08/2019 Admin 0

ललितपुर– २४ अगष्ट २०१९ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता भएपछि आइतबार दुई दलका विद्यार्थी संगठनको समायोजन गरिएको छ । ललितपुरको किरात याक्थुङ चुम्लुङमा विशेष कार्यक्रम गरी विद्यार्थीसहितका भातृसंगठनहरुको समायोजन गरिएको >>

News

ब्युँतिँदै समाजवादी–राजपा एकता

25/08/2019 Admin 0

भाद्र ८, २०७६कुलचन्द्र न्यौपाने, काठमाडौँ — समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच धेरै अघिदेखि चल्दै–रोकिँदै आएको एकीकरण प्रसंग ब्युँतिएको छ । तत्काल एकीकरण गरी वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्ने भन्दै समाजवादी र राजपाका शीर्ष नेताले >>

News

जबसम्म अधिकार पाइँदैन विद्रोह रोकिन्नँ, तपाईंहरू अघि बढ्नुस् हामी साथ दिन्छौं’ – परिषद अध्यक्ष डा. भट्टराई

24/08/2019 Admin 0

टीकापुर, २४ अगष्ट २०१९ । शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबाट सम्बोधन भयो । अध्यक्ष भट्टराईले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेस्सरी >>

News

समाजवादी पार्टीनिकट प्रेस नेपालका पदाधिकारी र सदस्यहरुकाे पूर्ण सूची

24/08/2019 Admin 0

ललितपुर– २४ अगष्ट २०१९ । संघीय प्रेस फोरम नेपाल र प्रेस सोसाईटी नेपालबीच एकता भई प्रेस नपाल गठन गरिएको छ । शनिबार समाजवादी पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा केशव अर्यालको अध्यक्षतामा ८० सदस्यीय केन्द्रीय >>

News

समाजवादी यातयात मजदुर संघ कास्की अध्यक्षमा रम्तेल

24/08/2019 Admin 0

हुम तमू पाेखरा- समाजवादी पार्टीको नेपाल समाजवादी यातयात मजदुर संघ कास्कीकाे प्रथम जिल्ला भेलाले गणेश रम्तेलको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बुद्ध लामा, सचिवमा बिराट पौडेल, सहसचिवमा सुरेन्द्र बिक >>

1 19 20 21 22 23 24